प्रेमप्रसाद आत्मदाह प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धन

काठमाडौं, १६ माघ । प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । केही दिनअघि उनले काठमाडौंको नयाँ बानेश्वरस्थित सांसद भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका थिए । आत्मदाहअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै विभिन्न व्यक्तिहरुले आफूलाई आत्मदाहको लागि बाध्य बनाएको उल्लेख गरेका थिए । सोही आधारमा प्रेमप्रसादको परिवारले प्रहरीमा […]

सम्बन्धित सामग्री

आत्मदाह दुरुत्साहन र सरकारको दायित्व

विदेशमा मात्र फाटफुट रूपमा हुने गरेको आत्मदाह वा आफैंले आफैंलाई जलाई हत्या गर्ने आश्चर्यजनक घटना नेपालमा पनि बराबर देखिन थालेको छ । इलामका प्रेमप्रसाद आचार्यले गत १० माघमा संसद् भवन नयाँ बानेश्वर अगाडि चोकमै आत्मदाह गरेर सबैलाई मर्माहत बनाए । गत माघ १५ गते नै कास्कीको मादी गाउँपालिका ४ घर भई पोरखा नगरपालिका–१३ स्थित काहुखोलामा […] The post आत्मदाह दुरुत्साहन र सरकारको दायित्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आत्मदाह गरेका आचार्यको शनिबार पशुपतिमा अन्त्यष्टि

काठमाडौँ–सङ्घीय संसद् भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको शनिबार बिहान अन्त्येष्टि गरिएको छ । परिवारका सदस्यले आचार्यको शव बुझेपछि उनको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको हो । आचार्यको अन्त्येष्टिमा उनका परिवारका सदस्य, आफन्त, शुभेच्छुक, जिल्लावासीहरू पशुपति पुगेका थिए । व्यवसाय सञ्चालनका क्रममा झेलेका अनेक समस्या  सामाजिक सञ्जालमा पोस्ट गर्दै आचार्यले माघ १० गते मंगलबार संसद् […]

के हो आत्मदाह?, यी हुन् रोकथामका उपाय

इलामका प्रेमप्रसाद आचार्यले संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेपछि अनेकन प्रश्न उब्जिएका छन्।

विराटनगरमा प्रेमप्रसाद र मोहनको श्रद्धाञ्जली सभा

१३ माघ, विराटनगर । बुधबार विराटनगरमा मृत भेटिएका व्यवसायी मोहन न्यौपाने र काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यप्रति विराटनगरका व्यवसायीले श्रद्धाञ्जली अर्पण गरेका छन् । आर्थिक भार थेग्न नसकेको भन्दै सुसाइट नोट लेखेका विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेको शव बुधबार घरमै फेला परेको थियो । आचार्यले भने काठमाडौंमा आत्मदाह गरेका थिए । […]

आत्मदाह गरेका आचार्यका छोरीको पठनपाठनको जिम्मा मोहन बस्नेतले लिए

काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका पूर्वमन्त्री तथा सांसद्‍ मोहनबहादुर बस्नेतले नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेका छन्। उनले आज फेसबुकमा मृत्युभएका आर्चायप्रति श्रद्धाञ्जली लेख्दै उनको परिवारका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेका हुन्। बस्नेतले आचार्यले संसद् भवन अगाडि आत्मदाह […]

आत्मदाह राज्य संयन्त्र र सिस्टमको असफलता हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आत्मदाह राज्य संयन्त्र र सिस्टमको असफलता रहेकाे टिप्पणी गर्नु भएकाे छ । बुधबार साँझ फेसबुकबाट थापाले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको बताउनु भयाे । थापाले राज्य संयन्त्र र समग्र प्रणालीको असफलताका कारण प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको टिप्पणी गर्नुभयाे । इलामका प्रेमप्रसाद […]

प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। मंगलवार संघीय संसद अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारबिरुद्ध प्रदर्शन भएको छ । बुधवार स्व.आचार्यको २५ बुँदै माग पूरा गर्न माग गर्दै सरकारबिरुद्ध बिरोध प्रदर्शन भएको हो । काठमाडौंको माईतीघर र बानेश्वर क्षेत्रमा मृतक आचार्यको माग पूरा गर्न माग गर्दै बिरोध भएको छ ।

देश मै केहि गर्छु भन्नु के अपराध हो ? (फोटोफिचर)

मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्याय माग्दै युवाहरूले प्रदर्शन गरेका छन्।...