अमेरिका भ्रमणका विषयमा प्रधानमन्त्रीले नागरिकलाई जानकारी दिनु पर्छ : माधव कुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रण’boutमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीति’bout बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् । उनले भ्रमणमा […] The post अमेरिका भ्रमणका विषयमा प्रधानमन्त्रीले नागरिकलाई जानकारी दिनु पर्छ : माधव कुमार नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

त्यसपछि भयो माधवको पार्टीमा असन्तुष्टी नै असन्तुष्टी

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा केन्द्रीय सदस्य चयनमा नेताहरुको असन्तुष्टी बढेको छ ।

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यी हुन एकीकृत समाजवादीबाट मन्त्री बन्ने नेताहरु, सूची देउवाको हातमा (नामसहित)

माधव कुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ

एकीकृत समाजवादी पार्टीले बोलायो केन्द्रीय कमिटी बैठक

माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

सिंहदरबारमा माधव नेपाल र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

१० बुँदे ओलीको कुनीयत नै हो : माधव कुमार नेपाल

काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्चको अदालतले प्रभावित पार्ने कुनियतका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमतिमा हस्ताक्षर गरेको आरोप लगाएका छन्। संसदीय दलको कार्यालय, सिंहदरबारमा बोल्दै अध्यक्ष नेपालले संसद, जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुलाई दश बुँदेको भ्रममा नपर्न आग्रह गरेका छन्।

माधव नेपालको भागमा ६ मन्त्री, यी हुन सम्भावित नाम (सूचीसहित)

नेकपा एमाले विभाजन गरी नयाँ दल दर्ताको प्रक्रियामा रहेका माधव कुमार नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ ।

नेपाल समूहको केन्द्रीय कमिटी बैठक किन भयो स्थगित ?

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

एमाले संसदीय दलको बैठक जारी, माधव नेपाल समूह अनुपस्थित

संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरू भने अनुपस्थित भएका छन् ।