काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दैछ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबारबाट सुरु भएको बैठकमा दोस्रो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमाथि समूहगतरूपमा छलफल हुनेछ । अध्यक्ष नेपालले मंगलबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई छलफल गर्न लागिएको हो । बैठक बिहान ११ […]
काठमाडौं, ५ असोज । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि उक्त पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको हो । बैठक हलमा प्रवेश गर्नु अध्यक्ष माधव कुमार नेपालले आफूलाई खुशी लागेको प्रतिक्रिया दिए । नेतृ रामकुमारी झाँत्रले आज र […]
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीति तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेको हो । एमालेबाट फुटेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो । १० बुँदे सहमति कार्यान्वयनको सहमति भएपछि नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक […]
काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सुरु बैठकले यसअघि बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने बताईएको छ । माधव नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरेपछि एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक पनि हो । […]
काठमाडौं : प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक जारी छ। चन्द्रागिरिमा जारी बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन्। पार्टी गठनको घोषणापछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो। सो बैठकमा पार्टीको विधान तथा नियमावली माथि छलफल हुँदैछ। यस्तै बैठकले पार्टी स्थापनाको १० बुँदे घोषणा पत्र पनि जारी गर्ने छ।नेता नेपालले आफू पक्षीय नेताहरुलाई सोमबार राति वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व