गण्डकीमा नयाँ सरकार गठन आह्वान, कांग्रेस र सत्ता गठबन्धनका आ-आफ्नै दाउ

‘संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मिति २०८० चैत २७ गते मंगलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने दाबी पेश गर्न आह्वान गर्छु।’

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै बागमतीमा सरकारबारे छलफल

२६ फागुन, हेटौंडा । केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि बागमतीमा नयाँ सरकार गठन गर्ने कि अहिलेकै सरकारमा एमाले सहभागी हुने भन्ने बहस सुरु भएको छ । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र अहिलेकै सरकारमा एमाले सहभागी हुने बताउँछ भने ने एमाले नेताहरु सरकारको नेतृत्वबारे नै छलफल हुनुपर्ने बताउँछन् । दुई दलबीच प्रदेशस्तरमा सरकारको विषयमा छलफल […]

पाँच दिनभित्र सरकार गठन गर्न गण्डकीका प्रदेश प्रमुखको आह्वान

गण्डकीमा पाँच दिनभित्र सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाँच दिनको समय दिएर सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन् । गण्डकीमा एउटा मात्रै पार्टीको बहुमत छैन । त्यसैले संविधानको धारा १७६ (२) अनुसार २ वा सो भन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्छ । केन्द्रीय सत्ता गठबन्धन […]

सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै जनमोर्चा आन्तरिक छलफलमा

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै आन्तरिक छलफलमा जुटेको छ। कांग्रेस नेतृत्वको गठबन्धनको सरकार गठन गर्ने गृहकार्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि राखेर एमालेसँग तालमेलको लागि प्रयास भइरहँदा जनमोर्चा भने सत्ता गठबन्धन फुट्न नहुने भन्दै छलफल गरिरहेको छ। प्रतिनिधिसभामा जनमोर्चाको एक सिट मात्रै छ। स्थानीय तह निर्वाचन र आम निर्वाचनमा जनमोर्चा सत्ता […]

वामपन्थीहरू सरकारबाहिर !

काठमाडौं । सरकारले ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९’ ल्याएपछि सत्ता गठबन्धन फुट्ने सम्भावना देखिएको छ । गठबन्धन दलहरूका लागि सरकार गठनमा बहुमत नपुग्ने र नेपाली कांग्रेसले साना दलहरूलाई समेटेर वामपन्थीहरूलाई बाहिर राखी सरकार गठन गर्न सक्ने अंक गणित बनेपछि गठबन्धन टुट्ने सम्भावना रहेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच […]

सरकार बनाउन ‘शक्ति’को खोजी

काठमाडौं, मंसिर १६ । नयाँ सरकार गठन गर्न कुनै पनि दलको एकल बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन साथ दिने शक्तिको खोजीमा छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको हालसम्म प्राप्त मत परिणामअनुसार दुवै दल आबद्ध गठबन्धनले सरकार बनाउन सक्ने हैसियत नपाउने देखिएको हो । सरकार […]

सरकार बनाउन ‘शक्ति’को खोजी

काठमाडौं । नयाँ सरकार गठन गर्न कुनै पनि दलको एकल बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन साथ दिने शक्तिको खोजीमा छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको हालसम्म प्राप्त मत परिणामअनुसार दुवै दल आबद्ध गठबन्धनले सरकार बनाउन सक्ने हैसियत नपाउने देखिएको हो । गत निर्वाचनमा कांग्रेससहित […] The post सरकार बनाउन ‘शक्ति’को खोजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राज्यमा भाजपासँग सहकार्य तोडेको आरोपमा नितिशकुमारले के भने ?

बिहारका मुख्यमन्त्री नितिशकुमारले अस्ति भाजपासँगको सत्ता गठबन्धन टुटाए र राज्यका बाँकी दलको समर्थनमा हिजो पुनः नयाँ सरकार गठन गरेका छन् । यस कदमबाट रुष्ट भएको भाजपा नेताले नितिश कुमारमाथि विभिन्न आरोप लगाइरहेका छन् । पार्टीका एक नेता सुशीलकुमार मोदीले नितिशकुमारले देशको राष्ट्रपति बन्न पाएको झोकमा भाजपासँग छुट्टिएको आरोप लगाए ।सुशीलको यस भनाइप्रति प्रतिक्रिया दिने क्रममा नितिशले यो झुटो दावी भएको बताए । बिहीबार पटनामा पत्रकारहरूले नितिशकुमारसँग ‘भाजपाले नयाँ सरकारको आयु ६ देखि ८ महिनाको तो

एसपीपीले धर्मराउँदै सत्ता गठबन्धन, ‘वाम गठबन्धन’को विषय फेरि चर्चामा

संसद विघटन गर्ने ओली नेतृत्वको सरकार विस्थापित गरेर सरकार गठन गर्न सफल भएको पाँच दलीय गठबन्धन पुषमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सफल भयो । तर, गत फागुनमा भने अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण धरापको अवस्थामा पुग्यो ।

कांग्रेसमा मन्त्री बन्न लालयित अनुहार

काठमाडौं, साउन ४ । पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न लालायित देखिएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन। तर, सत्ता गठबन्धन मात्र होइन, एमालेभित्रको विग्रहका कारण कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त […]

बहुमतको सरकार गठनको आज अन्तिम दिन, नजर माधव नेपाल पक्षतिर

३० वैशाख, काठमाडौं । दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै छ । तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन । सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा बिभाजित भएपछि नयाँ सरकारको नेतृत्व गर्न कस्सिएको […]