वर्ल्ड बुक अफ रेकर्ड्स अवार्डमा भाग लिन मिस नेपाल अर्थ सरिशा भारततर्फ

काठमाडौं । भारतको मध्य प्रदेशस्थित इन्दोरमा आयोजना गरिएको वर्ल्ड बुक अफ रेकर्ड्स अवार्ड समारोहमा भाग लिन मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ त्यसतर्फ प्रस्थान गरेकी छन् । विशेष अतिथिको निम्तोमा उनी त्यसतर्फ लागेको द हिडन ट्रेजरले जनाएको छ । वर्ल्ड बुक अफ रेकर्डले पाँचवर्ष पुरा गरेको अवसरमा सोमबार अवार्ड समारोह हुँदैछ । उक्त समारोहमा विश्वभरका […]

सम्बन्धित सामग्री

सीएनएन हिरो डोएनलाई भेट्दै मिस नेपाल प्रियंकाले भनिन्- सम्मानित महसुस भयो

काठमाडौं । यतिबेला प्रियंकारानी जोशीसहितको मिस नेपाल टोली सुर्खेतमा छ । त्यहाँ सोमबार मिस नेपालको आगामी संस्करणका लागि अडिसन आयोजना गरियो । अडिसन सिलसिलामा त्यहाँ पुगेकी मिस नेपाल प्रियंका र मिस नेपाल अर्थ सरिशा श्रेष्ठले सीएनएन हिरो म्यागी डोएनसँग भेट गरे । डोएनसँग भेट गर्न यी दुई सुन्दरी उनले सञ्चालन गरिरहेको कोपिला भ्याली स्कुलमा पुगे […]

सिसडोलमा बिरामी जाँच्दै मिस नेपाल अर्थ सरिशा श्रेष्ठ, १६० जनाले लिए सेवा

काठमाडौं । मिस नेपाल अर्थ सरिशा श्रेष्ठ पेशाले डाक्टर पनि हुन् । टाइटल जितेयता उनी पेशागत कर्ममा पनि सक्रिय छिन् । विहिबार उनले सिसडोल ल्यान्डफिल साइट नजिकै स्वास्थ्य शिविर चलाइन् । सो क्षेत्रमा कार्यरत फोहोर संकलक र स्थानीय बासिन्दासहितका १६० जनाले सरिशाको शिविरबाट निःशुल्क स्वास्थ्य सेवा लिए । ‘हरित सोच : दिगो फोहोर व्यवस्थापन’ कार्यक्रमअन्तर्गत […]

मिस नेपाल अर्थ डा श्रेष्ठलाई नेपाल चिकित्सक संघले सम्मान गर्‍यो

नेपाल चिकित्सक संघले मिस नेपाल अर्थ डा सरिसा श्रेष्ठलाई सम्मान गरेको छ। संघको केन्द्रिय कार्यालय बागबजारमा शनिबार एक कार्यक्रम आयोजना गर्दै मिस नेपाल अर्थ डा श्रेष्ठलाई सम्मान गरेको हो।

मिस नेपाल अर्थ सरिशाले सुरु गरिन् धुलिखेलमा १५ हजार वृक्ष रोप्ने अभियान

काठमाडौं । मिस नेपाल अर्थ डा. सरिशा श्रेष्ठले १५ हजार वृक्षरोपण गर्ने अभियान सुरु गरेकी छन् । धुलिखेलस्थित रिक्रिएसनल पार्कमा शुक्रबार बिहान २०० वटा वृक्ष रोपेर अभियानको थालनी भयो । धुलिखेल नगरपालिकाको आयोजनामा भएको यो वृक्षरोपण अभियान थाल्दै श्रेष्ठले मिस नेपाल प्लेटफर्ममार्फत वातावरण जगाउने कार्यमा आफू सरिक हुने र मिस अर्थ प्लेटफर्ममा आफूले नेपालको वातावरणीय […]

‘मिस नेपाल–२०२२’ को उपाधि प्रियंका रानी जोशीलाई

शनिबार ललितपुरको गोदावरीमा सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न भएको मिस नेपालको फिनालेमा मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितिन् । त्यसैगरि सरिसा श्रेष्ठ मिस नेपाल अर्थ घोषित हुँदा न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भइन्।

'मिस नेपाल २०२२' काे ताज प्रियंका जाेशीलाई

काठमाडाैं : सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिएकी छन्। शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जोशी मिस नेपाल २०२२ बनेकी हुन्।त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए। गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालेमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए।प्रियंकालाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज लगाइदिएकी थिइन्। यस वर्षको मिस नेपालमा २४ जना युवतीहरुले प्रतिस्पर्धा गरेका थिए

मिस नेपालको ताज जोशीलाई, डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थ

यस्तै डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थ बनेकी छिन् भने न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएकी छिन्। डा श्रेष्ठले प्रतियोगितामा मिस कन्फिडेन्टको उपाधि पनि जितेकी छिन्।

प्रियंका रानी जोशीले जितिन् ‘मिस नेपाल–२०२२’ को उपाधि

काठमाडौँ – यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितेकी छन्। फाइनलमा २४ प्रतिस्पर्धिलाई उछिन्दै काठमाडौँकी प्रियंकाले मिस नेपाल वर्ल्ड–२०२२ उपाधि उचालेकी हुन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिर्‍याइन्। शनिबार ललितपुरको गोदावरीमा सनराइज कन्भेन्सन सेन्टरमा मिस नेपालको फिनाले सम्पन्न भएको हो। सरिसा श्रेष्ठ मिस नेपाल अर्थ घोषित हुँदा न्यान्सी खड्का […]

प्रियंका बनिन् मिस नेपाल

प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन् ।२४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ,

‘मिस नेपाल नर्थ अमेरिका’को कोरियोग्राफरमा सदीक्षा

अमेरिकामा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका’को अफिसल कोरियोग्राफरमा ‘मिस नेपाल वर्ल्ड २०१०’की विजेता सदीक्षा श्रेष्ठ नियुक्त भएकी छन् । मिस नेपाल नर्थ अमेरिकाको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले कोरियोग्राफरमा श्रेष्ठ नियुक्त भएको जानकारी दिए ।त्यस्तै संस्थाले कार्यक्रमको आधिकारिक परामर्शदातामा २०१८ की ‘मिस नेपाल वल्र्ड’ विजेता शृंखला खतिवडालाई पनि नियुक्त गरेको छ । कार्यक्रम प्रस्तोतामा ‘मिस नेपाल अर्थ २०१०’की व