सिसडोलमा बिरामी जाँच्दै मिस नेपाल अर्थ सरिशा श्रेष्ठ, १६० जनाले लिए सेवा

काठमाडौं । मिस नेपाल अर्थ सरिशा श्रेष्ठ पेशाले डाक्टर पनि हुन् । टाइटल जितेयता उनी पेशागत कर्ममा पनि सक्रिय छिन् । विहिबार उनले सिसडोल ल्यान्डफिल साइट नजिकै स्वास्थ्य शिविर चलाइन् । सो क्षेत्रमा कार्यरत फोहोर संकलक र स्थानीय बासिन्दासहितका १६० जनाले सरिशाको शिविरबाट निःशुल्क स्वास्थ्य सेवा लिए । ‘हरित सोच : दिगो फोहोर व्यवस्थापन’ कार्यक्रमअन्तर्गत […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा मिस नेपालको अडिसन भोलि, सुर्खेतमा सोमबार हुने

काठमाडौं । मिस नेपालको आगामी संस्करणका लागि शनिबार नेपालगञ्जमा अडिसन हुने भएको छ । यसबारे जानकारी दिन होटल सिद्धार्थमा आयोजित पत्रकार सम्मेलनमा मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का उपस्थित थिए । शुक्रबार ओरिएन्टेसन र शनिबार अडिसन कार्यक्रम हुने प्रेसमिटमा जानकारी दिइयो । इटहरीदेखि सुरु भएको अडिसन […]

वर्ल्ड बुक अफ रेकर्ड्स अवार्डमा भाग लिन मिस नेपाल अर्थ सरिशा भारततर्फ

काठमाडौं । भारतको मध्य प्रदेशस्थित इन्दोरमा आयोजना गरिएको वर्ल्ड बुक अफ रेकर्ड्स अवार्ड समारोहमा भाग लिन मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ त्यसतर्फ प्रस्थान गरेकी छन् । विशेष अतिथिको निम्तोमा उनी त्यसतर्फ लागेको द हिडन ट्रेजरले जनाएको छ । वर्ल्ड बुक अफ रेकर्डले पाँचवर्ष पुरा गरेको अवसरमा सोमबार अवार्ड समारोह हुँदैछ । उक्त समारोहमा विश्वभरका […]

मिस नेपाल अर्थ सरिशालाई त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल

काठमाडौं । मिस नेपाल अर्थ सरिशा श्रेष्ठ पेशाले चिकित्सक पनि हुन् । उनले बिहीबार त्रिभुवन विश्वविद्यालयबाट रोगविज्ञान (प्याथोलोजी)मा स्वर्ण पदक प्राप्त गरेकी छन् । मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले विज्ञप्ति जारी गर्दै वर्तमान मिस …

मोडल वाच : डाक्टर सुन्दरी सरिशा र वाचाल न्यान्सी !

काठमाडौं । ललितपुरकी सरिशा श्रेष्ठ पेशाले चिकित्सक हुन् भने विराटनगरकी न्यान्सी खड्का मोडलिङ पृष्ठभूमिबाट आएकी हुन् । यी दुई सुन्दरीले गत साता मिस नेपालका दुई महत्वपूर्ण टाइटल जितेका छन् । सरिशाले मिस नेपाल अर्थ र न्यान्सीले मिस नेपाल इन्टरनेसनल उपाधि जितेका छन् । सौन्दर्यसँगै बौद्धिक क्षमताका यी दुई सुन्दरी आगामी अन्तर्राष्ट्रिय पेजेन्टमा नेपालको नाम चम्काउन चाहन्छन् । […]

‘जलवायु संकट र संस्कृतिका कुरा विश्वलाई सुनाउँछौं’

९ असार, काठमाडौं । पर्यटक र यात्रीबीच के भिन्नता छ ? पर्यटकको निश्चित गन्तव्य हुँदैन, ऊ घुम्न स्वतन्त्र हुन्छ, तर यात्रीसँग गन्तव्य हुन्छ । सरिशा श्रेष्ठ र न्यान्सी खड्कालाई पनि यस्तै लाग्छ । मिस नेपाल अर्थ सरिशा र मिस नेपाल इन्टरनेसनल न्यान्सी ‘मिस नेपाल पेजेन्ट’लाई यी विशेषतासँगै तुलना गर्छन् । मनसुन सुरु भएपछि बिहीबार धुम्म […]

'मिस नेपाल २०२२' काे ताज प्रियंका जाेशीलाई

काठमाडाैं : सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिएकी छन्। शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जोशी मिस नेपाल २०२२ बनेकी हुन्।त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए। गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालेमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए।प्रियंकालाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज लगाइदिएकी थिइन्। यस वर्षको मिस नेपालमा २४ जना युवतीहरुले प्रतिस्पर्धा गरेका थिए

प्रियंका रानी जोशीले जितिन् मिस नेपाल २०२२ को उपाधि

काठमाडौँ - काठमाडौँकी प्रियंका रानी जोशीले मिस नेपाल २०२२ को उपाधि जितेकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्‍न फिनालीमा प्रियंकाले उपाधि जितेकी हुन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन्। मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन्। यस प्र...

प्रियंका रानी जोशीले जितिन् मिस नेपाल २०२२ को उपाधि

काठमाडौँ - काठमाडौँकी प्रियंका रानी जोशीले मिस नेपाल २०२२ को उपाधि जितेकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्‍न फिनालीमा प्रियंकाले उपाधि जितेकी हुन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन्। मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन्। यस प्र...

प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

काठमाडौं । सन् २०२२ को मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीमा भएको ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् । जोशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी हुन् । त्यस्तै, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल भएका छन् । कोरोनाका कारण अघिल्ला दुई वर्ष […]