इलाम नगरपालिका–९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आज (बुधबार) परीक्षण उडान गरिएको छ। नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले परीक्षण उडान गरेको हो।...
माघ २६, काठमाडौं । इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । नेपाल एयरलाइन्सको ट्विनअटर (नाइनएन एबीटी) विमानबाट परीक्षण उडान भएको हो ।
काठमाडौं अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ९ बजेर ५ मिनेटमा उडी इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बिहान १० बजेर २ मिनेटमा सकुशल अवतरण गरी सफल परीक्षण उडान सम्पन्न भएको नेपाल वायुसेवा निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त परीक्षण उडान गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निर्देशन दिएका थिए ।
उक्त परीक्षण उडानको प्रतिवेदन तयार भए पश्चात सुरक्षाका सम्पूर्ण सिफारिसहरु अवलम्बन गर्ने गरी निगमले नियमित उडान सञ्चालनको तयारीको प्रक्रिया अघि बढाउने समेत जानकारी दिएको छ ।
२६ माघ, काठमाडौं । इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट बुधबार परीक्षण उडान भएको हो । नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार जहाज बिहान १० बजे विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । पहाडी इलाकामा निर्मित यो सबैभन्दा कान्छो विमानस्थल हो । काठमाडौंबाट ५५ मिनेटको उडानमा जहाज इलाम […]
मङगलबारे, २६ माघ । इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो । इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ । नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम […]
इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो । इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ ।नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर विनायक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थल कालोपत्र भएपछि
इलाम । इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो ।
इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ । नियमित उडान हुनुअघि विमानस्थलमा...
इलाम – इलामको सुकिलुम्बा विमानस्थलमा तारा एयरले सफल उडान परीक्षण गरेको छ ।
इलाम नगरपालिका–९, मा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नागरिक उड्यान प्राधिकरणले नाएन एन–एइटी (ढल्–ब्भ्त्)नम्बरको तारा एयरको जहाज सोमबार बिहान १२ बजे सफल उडान परीक्षण गरेको हो ।
बिहान साढे १० बजे ...