प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरिदिएपछि संवैधानिक गाँठो फुके पनि मुलुक कानूनी र राजनीतिक गोलचक्करबाट बाहिर निस्किन सकेको छैन ।प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नदिने मात्र बताएका छैनन्, अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन चुनौती पनि दिँदै आएका छन् ।नेकपा (ओली समूह)द्...