‘बेटी पढाऔं, बेटी बचाऔं अभियान’ सामाजिक विकास मन्त्रालयमा सारियो

१ पुस, जनकपुरधाम। प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सञ्चालन गर्दै आएको ‘बेटी पढाऔं, बेटी बचाऔं अभियान’ सामाजिक विकास मन्त्रालयमा सारिएको छ । यो अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गर्नका निम्ति खरीद गरिएको साइकलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो । अख्तियारले छापा […]

सम्बन्धित सामग्री

अख्तियारले डामेका लालबाबु फेरि मुख्यमन्त्री बन्न मतदातामाझ

‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘मुख्यमन्त्री बेटी पढाऔं, बेटी बचाऔं’ अभियान कार्यक्रममा करोडौंको आर्थिक हिनामिनामा जोडिएका लालबाबु राउतलाई फेरि मुख्यमन्त्री हुने लोभ जागेको छ । यही कारण उनले यस पटक मंसिर ४ गतेको निर्वाचनमा पनि प्रदेश रोजेका छन् ।

अख्तियारले डामेका लालबाबु फेरि मुख्यमन्त्री बन्न मतदातामाझ

‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘मुख्यमन्त्री बेटी पढाऔं, बेटी बचाऔं’ अभियान कार्यक्रममा करोडौंको आर्थिक हिनामिनामा जोडिएका लालबाबु राउतलाई फेरि मुख्यमन्त्री हुने लोभ जागेको छ । यही कारण उनले यस पटक मंसिर ४ गतेको निर्वाचनमा पनि प्रदेश रोजेका छन् ।

‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रममा भ्रष्टाचार भएको आयोगको निष्कर्ष

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । सो कार्यक्रम अन्तर्गत साइकल खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेर विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको हो अख्तियार स्रोतले बताएको छ । अहिले विशेष अदालतमा आरोपपत्रको मस्यौदा रुजु गर्ने क्रममा रहेको अख्तियार स्रोतले […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर मंसिर ४ मा निर्वाचन गर्न गठबन्धनका शीर्ष नेताहरु सहमत, निगमको प्रष्टीकरण– ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन, ‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष, दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. भण्डारी नियुक्त, अनुसन्धान विभागलाई गृहमन्त्रालय मातहत राख्नुपर्नेमा सासंदहरुको जोड, नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाद्धारा प्रर्दशन, काठमाण्डौबाट मुम्बई […]

मधेश सरकारको ४ वर्ष : नरेन्द्र मोदी र योगी आदित्यनाथको भ्रमण गराउनु उपलब्धि !

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रूपान्तरणको अभियानमार्फत् महत्त्वपूर्ण काम गरिरहेको बताएका छन् । मंगलवार प्रदेश सरकार स्थापना भएको ४ वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, विसंगतिहरूलाई अन्त्य गर्नका लागि सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको बताए । उनले समाजमा पछि पारिएका महिला, दलित लगायतका उत्पीडितलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले काम गरेको बताए । यस अवधिसम्म बेटी पढाऔं, बेटी बचाऔं अभिय...

मुख्यमन्त्रीको राजीनामा मागेको थिएँ, त्यसैले बर्खास्तीमा परेँ : यादव

३० कात्तिक, जनकपुरधाम । मंगलबार प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीबाट बर्खास्तीमा परेका रामनरेश राय यादवले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका कारण आफूलाई हटाइएको बताएका छन् । बेटी पढाऔं, बेटी बचाऔं अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गर्न साइकल खरिद गर्दा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा […]

प्रदेश २ सरकारको साइकल खरिदमा अनियमितता देखियो : अख्तियार

२९ कात्तिक, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा अनियमितता भएको बताएको छ । अख्तियारको बर्दिवासस्थित कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको बताए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको छ’ अनलाइनखबरसँग कुरा गर्दै सापकोटाले भने, ‘अब […]

‘बेटी बचाऔं’ भनेर मात्र हुन्न

तराईतिर चलेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ नारालाई मैले नेताहरूको ‘द्वैध चरित्र’ को द्योतक भन्ने गरेको छु । लिंग पहिचान गरेर गर्भपतन गराउन थालेपछि छोराको अनुपातमा छोरीको संख्या कम भयो अनि ‘बेटी बचाऔं’ भन्नुपर्‍यो ।

१४ हजार साइकल किन्दै प्रदेश २ सरकार, मूल्य फरक–फरक

१९ असार, जनकपुरधाम । प्रदेश २ सरकारले १४ हजार साइकल खरीद गर्ने भएको छ । प्रदेशअन्तर्गत कक्षा ८ मा अध्ययन गरिरहेका बालिकाका लागि प्रदेश सरकारले १४ हजार साइकल खरीद गर्ने भएको हो । ‘बेटी पढाऔं, बेटी …