‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रममा भ्रष्टाचार भएको आयोगको निष्कर्ष

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । सो कार्यक्रम अन्तर्गत साइकल खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेर विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको हो अख्तियार स्रोतले बताएको छ । अहिले विशेष अदालतमा आरोपपत्रको मस्यौदा रुजु गर्ने क्रममा रहेको अख्तियार स्रोतले […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर मंसिर ४ मा निर्वाचन गर्न गठबन्धनका शीर्ष नेताहरु सहमत, निगमको प्रष्टीकरण– ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन, ‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष, दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. भण्डारी नियुक्त, अनुसन्धान विभागलाई गृहमन्त्रालय मातहत राख्नुपर्नेमा सासंदहरुको जोड, नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाद्धारा प्रर्दशन, काठमाण्डौबाट मुम्बई […]