सिड्नीमा लकडाउनको समयावधि फेरि थप

सिड्नी । अष्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बृहत् सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने निर्णय भएको हो । नयाँ थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागु हुने भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको […]

सम्बन्धित सामग्री

सूचना प्रविधि विधेयकमा सुझाव दिने समयावधि थप गर्न माग

४ चैत, काठमाडौं । डिजिटल राइट्स नेपालले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि टिप्पणी र सुझाव संकलनका लागि समयावधि थप गर्न माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई पत्र लेख्दै संस्थाले मन्त्रालयको वेबसाइटमार्फत २७ फागुन सार्वजनिक विधेयकमाथि १५ दिनभित्र सूझाव आह्वान गरिएकोमा समय थप्न माग गरेको […]

समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगरिने

माेरङ – कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने जनाएको छ। सोमबार प्रदेशका मन्त्री दुर्गाप्रसाद चापागाइले विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने निर्माण ब्यवसायीलाई तत्काल कामको प्रगति बढाउन निर्देशन दिएका हुन्। कार्य समापनका लागि तोकिएको समयभन्दा ढिलो गर्ने २५ भन्दा बढी […]

चुनावमा अन्तर्घात गर्नेको विवरण पठाउन कांग्रेसले थप्यो समयावधि

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात गर्नेहरुको विवरण पठाउने समयावधि थप गरेको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले बिहीबार एक सूचना जारी गर्दै एक महिना समय थप गरेको हो। यसअघि...

संसदीय विशेष समितिको समयावधि सात दिन थप

संसदीय छानविन विशेष समितिको समयअवधि सात दिन थप गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले समितिको समयावधि सात दिन थप्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम समितिको समयावधि सात दिनका लागि थप गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । समितिको समयावधि थप गर्ने …

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगकाे म्याद थप गर्ने सहमति

काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धनबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका समयावधि थप गर्ने विषयमा सहमति जुटेको छ । गठबन्धन दलका शीर्ष नेताको आज भएको बैठकमा सो सहमति जुटेको हो । बैठकमा समयावधि सकिन लागेका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्ने विषयमा सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पोखरेलले जानकारी […]

पुनर्कर्जाको समयावधि न्यूनतम तीन वर्ष गर्न माग

निजी क्षेत्रले निर्यातमा हालको पुनर्कर्जाको व्यवस्था अव्यावहारिक भएकोले कर्जाको समयावधि न्यूनतम तीन वर्षको लागि गरिनुपर्ने माग गरेको छ । साथै, गत वर्ष पुनर्कर्जा सुविधा उपभोग गरी नियमित ब्याज तिर्दै आएका तर कोभिड महामारी प्रकोप कायमै रहेका कारण पूरै कर्जा भुक्तानी गर्न व्यवसायीहरूलाई समस्या परेकोले एक पटकको लागि पुनर्कर्जा नवीकरण गरी एक वर्ष समय सीमा थप […]

राप्रपा जिल्ला अधिवेशनको समयावधि कात्तिक १४ सम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ ।आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुन लागेको महाधिवेशनका सन्दर्भमा सक्रिय सदस्यता वितरणको समयावधि कात्तिक १० गतेसम्मका लागि थप गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म गरिने छ । सात […]

राप्रपा जिल्ला अधिवेशनको समयावधि कात्तिक १४ सम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ । आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुन लागेको महाधिवेशनका सन्दर्भमा सक्रिय सदस्यता वितरणको समयावधि कात्तिक १० गतेसम्मका लागि थप गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।  प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म गरिने छ । सात प्रदेश कार्यसमितिको अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने जनाइएको छ ।  जिल्लाका हकमा सक्

कोरोना प्रभावितले तिर्नुपर्ने साँवा ब्याजको समयावधि थपियो

शुक्रबार मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित क्षेत्रमध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

कोरोना संक्रमण बढेपछि सिड्नीमा लकडाउनको समयावधि फेरि थप

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ।