मेयरविरुद्ध आन्दोलन गर्न काठमाडौं पुगे जनकपुरका २९ जनप्रतिनिधि

जनकपुरधाम । जनकपुरका मेयर लालकिशोर साहले नगर सफाइमा ध्यान नदिएको र भ्रष्टाचारमा डुबेको भन्दै २९ जनप्रतिनिधि आन्दोलन गर्न काठमाडौं पुगेका छन् । जनकपुरधाम उपमहानगरपालिका ३ का वडाध्यक्ष दिपेन्द्र साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह र ७ का वडाध्यक्ष जानकीराम साह लगायतका जनप्रतिनिधि आज विहान काठमाडौं पुगेका हुन् । पटक-पटक आन्दोलन र कार्यालयमा तालाबन्दी गरे पनि […]

सम्बन्धित सामग्री

मिटरब्याजपीडितको आन्दोलन (फोटोफिचर)

काठमाडौं– मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरूले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।  केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

मोरङका उद्योगीहरुले रोके आन्दोलन, अर्थमन्त्री पौडेलसँग वार्ता गर्ने

काठमाडौं। बैंकको चर्को ब्याजदरकोविरुद्धमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन्। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले मंगलबार उद्योगीहरुलाई वार्तामा बोलाएपछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन्। दोस्रो चरणको आन्दोलन रहेका उद्योग व्यवसायीहरु ६ जनाको टोली सहित वार्तामा आउने भएका छन्।

काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने श्रमिकको चेतावनी

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । संघले महानगरले वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने र चाडवाड लक्षित गरेर निश्चित् स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने मागअघि सारेको […]

विद्यालय बन्दको आन्दोलन फिर्ता

१३ भदौ, काठमाडौं । विभिन्न माग राखेर आइतबारदेखि देशभरको सामुदायिक विद्यालय बन्द गराएको विद्यालय कर्मचारी परिषदले आन्दोलन फिर्ता लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र छलफलका लागि बोलाएपछि परिषदले आन्दोलन फिर्ता लिएको हो । सोमबार मन्त्रालय, शिक्षक महासंघ र परिषदबीच मन्त्रालयमा भएको छलफलमा मन्त्रालयले समिति बनाएर वार्ता गर्ने भएपछि परिषद्ले आन्दोलन फिर्ता […]

महंगीविरुद्ध एमालेको जनसंगठनले सडक आन्दोलन गर्ने

९ असार, काठमाडौं । नेकपा एमालेको जनसंगठनहरुले महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् । जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको हो । ‘अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौं,’ अनेरास्ववियूकी अध्यक्ष सुनीता बरालले […]

व्याजदर वृद्धिको माग गर्दै आन्दोलन

काठमाडौं, फागुन १० । व्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुले आन्दोलन गरेका छन् । सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै व्याजदर बढाउन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका हुन । व्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाब स्वरुप सहकारी विभागलाई ध्यानाकर्षण गराउनको लागि आन्दोलन […]

‘विद्यार्थी आन्दोलन कमजोर भए राष्ट्रिय स्वाधीनताको आन्दोलन कमजोर हुन्छ’

२९ भदौ, काठमाडौं । सत्तारूढ माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले राष्ट्रियताको रक्षार्थ  विद्यार्थी आन्दोलनले वर्दी विनाको सेनाको रुपमा काम गर्नुपर्ने बताएका छन् । बस्नेतले विद्यार्थी आन्दोलन कमजोर भए राष्ट्रिय स्वाधीनताको आन्दोलन कमजोर हुने बताए । मंगलबार अखिल (क्रान्तिकारी) को २२ औं रुपन्देही जिल्ला सम्मेलनलाई सम्वोधन गर्दैन बस्नेतले भने, ‘कतिपय मानिसहरुले विद्यार्थी […]

टेलिकम कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं, १४ भदौ । नेपाल टेलिकमको २१ दिन लामो कर्मचारी आन्दोलन विनियमावली संशोधन सहितको २१ बुँदे सम्झौतापछि स्थगित भएको छ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएको व्यक्तिलाई स्वतः अवकाश हुने व्यवस्थाको विनियमावली संशोधन सहितको २१ बुँदे सम्झौतापछि आन्दोलन स्थगित भएको हो । कर्मचारीले टेलिकम व्यवस्थापनविरुद्ध साउन ५ गतेदेखि आन्दोलन सुरु गरेका थिए । […]