पलको सुनुवाइ बिहीबार

जबर्जस्ती करणी आरोपमा तनहुँ कारागारमा रहेका पूर्णविक्रम शाह ञपलु को मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने भएको छ।उच्च अदालत पोखरामा गत बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएपछि उनको सुनुवाइ आगामी बिहीबारका लागि सरेको हो। गत बिहीबारका लागि शाह र उनका सहयोगी भनिएका कृष्ण जोशीको मुद्दा सुनुवाइ गर्ने कार्यतालिका थियो। सुनुवाइ स्थगित भएको छ। उहाँ (पल शाह) […]

सम्बन्धित सामग्री

लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको ‘जबरजस्ती करणी’ मुद्दामा बिहीबार पनि सुनुवाइ हुँदैछ। बुधबार बहस गरी ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन लागेको हो। बिहीबार पनि सन्दीप पक्षका वकिलले बहस गर्नेछन्। जाहेरवाला र सरकारी वकिलको बहस सकिएपछि बुधबार उनी पक्षका वकिलले बहस शुरू गरेका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा गत आइतबारसुनुवाइ शुरू भएको थियो।

ललिता निवास प्रकरणः बिहीबार पनि सुनुवाइ हुने

काठमाडौँ – ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बिहीबार) पनि सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज पनि बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो। उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ […]

पल शाहको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ । नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले पुर्पक्षका […]

पल शाहको मुद्दाको सुनुवाइ स्थगित

पोखरा । नायक पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको हो । अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ ।

पल शाहको मुद्दाको सुनुवाइ अर्को सातासम्मलाई स्थगित

५ जेठ, पोखरा । अभिनेता पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले अनलाइनखबरलाई बताए । उनका अनुसार अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ  । ‘शाहकै वकिल देवेन्द्रनाथ खनालले सुनुवाइ […]

गभर्नरकाे मुद्दामा आज सुनुवाइ हुने

काठमाडाैँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ। हिजाे बिहीबार पनि  सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखिएको हाे। वैशाख ६ गते न्यायाधीश हरि फुयालको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने किन नदिने भन्ने विषयमा मंगलबारदेखि बहस जारी छ। न्यायाधीश सपनाप्रधान मल्ल र टंक मोक्तानको संयुक्त […]

गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज बिहीबार हुँदैछ । बुधबार सुनुवाइ नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाइ बिहीबार हुन लागेको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि लागि हेर्दाहेर्दैमा राखिएको थियो । […]

सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाइ नहुने

सर्वोच्च अदालतमा बिहीबार कुनै पनि सुनुवाइ नहुने भएको छ । पूर्व न्यायाधीश भैरव प्रसाद लम्साल* निधनको शोकमा सर्वोच्चमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो । लम्साल बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार  आफ्नै एकल इजलासमा २८ वटा मु्द्दाको पेसी तोकेका थिए ।  बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मु

कालीगण्डकी डाइभर्सनसम्बन्धी मुद्दामा सुनुवाइ तोकियो

सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनबारेका मुद्दाको बिहीबार पूर्ण इजलासमा सुनुवाइ तोकको छ। अधिवक्ता तुलसीराम पोखरेललगायतको मुद्दालाई मूल मुद्दा मानी बिहीबारका लागि सुनुवाइ तोकिएको हो। इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, सुष्मालता माथेमा र...

प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएका रिटमाथि आज सुनुवाइ

संवैधानिक इजलासमा परेका रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ जना न्यायाधीशको इजलासमा सुनुवाइ हुनेछ। बिहीबार पेसी तोकिएका रिट निवेदनमा भने एकल न्यायाधीशको इजलासमा सुनुवाइ हुनेछ।...