पल शाहको मुद्दाको सुनुवाइ अर्को सातासम्मलाई स्थगित

५ जेठ, पोखरा । अभिनेता पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले अनलाइनखबरलाई बताए । उनका अनुसार अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ  । ‘शाहकै वकिल देवेन्द्रनाथ खनालले सुनुवाइ […]

सम्बन्धित सामग्री

पटकपटक सारिदै आएको पल शाहको मुद्दाको सुनुवाई माघ ३ गते

नाबागिकमाथि जर्वजस्ती करणी गरेको अभियोगमा कारागार जीवन बिताइरहेका अभिनेता पल शाह बिरुद्धको मुद्दाको सुनुवाइ पटक–पटक स्थगित हुँदै आएको छ । यसबीच तनहुँ जिल्ला अदालतले उक्त मुद्दाको सुनुवाइका लागि माघ ३ गते पेशी तोकिएको जनाएको छ । बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । नायक शाहमाथिको मुद्दामा नवलपुर अदालतको फैसला माग गरी …

पलको सुनुवाइ बिहीबार

जबर्जस्ती करणी आरोपमा तनहुँ कारागारमा रहेका पूर्णविक्रम शाह ञपलु को मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने भएको छ।उच्च अदालत पोखरामा गत बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएपछि उनको सुनुवाइ आगामी बिहीबारका लागि सरेको हो। गत बिहीबारका लागि शाह र उनका सहयोगी भनिएका कृष्ण जोशीको मुद्दा सुनुवाइ गर्ने कार्यतालिका थियो। सुनुवाइ स्थगित भएको छ। उहाँ (पल शाह) […]