नवलपुर । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनबाट गरिव तथा विपन्न परिवार भोकभोकै मर्न नपरोस् भनेर वितरण गरिएको राहतमै घोटला गरिएको पाइएको छ । नवलपरासीको रामग्राम नगरपालिकामा राहत वितरण गर्दा कुहिएको चामल, म्याद नाघेको खाद्यान्न र तोकिए भन्दा कम तौल खाद्यान्न वितरण गरेर घोटला गरेपछि यसको सर्वत्र आलोचना भएको छ । पूर्वी र पश्चिम नवलपरासी …