संक्रमितले भरिए झापाका अस्पताल

झापा । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीले बताए । अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ...

सम्बन्धित सामग्री

हाहाकारबीच एक चीत्कार

सुदूरपूर्वको नेपाली समाज काठमाडौं सहरजस्तो सामाजिक सञ्जालमा पोखिएका र पोतिएका निस्सारका हल्ला र बहसमा अल्झिएको छैन । यताका मानिसलाई यो कुराको राम्रो ज्ञान छ– बिर्तामोड झापाका अस्पताल व्यवसायी दुर्गा प्रसाईंको हाहाकारको...

सङ्क्रमितको चाप बढेसँगै झापाका अस्पताल अनुगमन, मेची अस्पतालमा जनशक्ति माग

झापा : झापामा कोरोना संक्रमितको चाप ह्वातै बढेसँगै जिल्ला विपद् व्यवस्थापन समिति झापाले निजी तथा सरकारी अस्पतालको अनुगमन थालेको छ।सर्वसाधारण जनताले स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना नगर्दा भारतको विहार तथा बंगाल राज्यसँग जोडिएको झापामा दोस्रो लहरको संक्रमण तीव्र गतिमा समुदायस्तरमा फैलिरहेको छ। जिल्लामा पछिल्लो एक सातामा पाँच गुणा बढीले संक्रमति थपिएका छन्। विपद् व्यवस्थापन समितिले संक्रमित बिरामीको स्वास्थ्य उपचारलाई सहज र सरल बनाउन निजी तथा सरकारी अस्पतालहरूको आकस्मिक अनुगमन थ