सदनमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकामा सदनमा सर्वसम्मतिले पारित गरेको हो। उक्त विधेयकमाथिको दफाबार छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले...