भारतको बरेलीमा सुनसहित पक्राउ परे नेपाली

भारतको उत्तर प्रदेशमा रहेको बरेलीमा आइतवार प्रहरीले खोजी अभियानका क्रममा लगभग ८ करोड रुपैयाँ बराबरको सुन बरामद गरेको छ ।  त्यससँगै प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली नागरिक पनि रहेको प्रहरीलाई उद्धृत गर्दै अमर उजाला पत्रिकाले खबर दिएको छ ।  परसाखेडी चौकी प्रहरीले चेकिङका क्रममा एक कारमा रहेको सुन बरामद गरेको हो । कारमा पश्चिम बंगालका तीन र नेपालका एक नागरिक थिए ।  उनीहरूले सुनसम्बन्धी कुनै पनि कागजात प्रस्तुत गर्न सकेनन् ।  तिनीहरू अलमगीरीगंजका सर्राफ नामक व्...

सम्बन्धित सामग्री

३५ तोला सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुरलाई कारबाही सिफारिस

३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीलाई कारबाही सिफारिस भएको छ ।  एसएसपी चन्द्रकुबेर खापुङ नेतृत्वको छानबिन समितिले आइतबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाउँदै...

सुन तस्करीमा भारतीय र सुडानी नागरिकको गिरोह सक्रिय

भारतीय गिरोहले सुडानी नागरिकलाई प्रयोग गरी नेपालबाट सुन तस्करी गर्न थालेका छन् । गत साता १९ किलो सुनसहित पक्राउ परेका सुडानी नागरिकमाथि अनुसन्धान गर्ने क्रममा दुबईबाट नेपाल हुँदै उनीहरूले भारतमा सुन...

त्रिभुवन विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

फ्लाइ दुबईबाट नेपाल आएका सुडानी नागरीक १९ किलो अवैध सुनसहित पक्राउ परेका छन।

भन्सार छलेर लैजान लागेको सुनसहित पक्राउ

काठमाडौं, २३ कात्तिक । भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन सहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको अन्दाजी ६५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थान सहित काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–४ घर भएका ३१ […]

सुन तस्करीमा थरिथरिका 'टेक्निक'

काठमाडौं : पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुनसहित पक्राउ पर्ने घटना बढ्दै गएका छन्। मध्यफागुनमा मात्र प्रहरीले करिब ३ किलोग्राम सुन बरामद गरेको छ। यति सुनको मूल्य अहिलेको बजारअनुसार करिब २ करोड १ लाख ८९ हजार रूपैयाँ हुन्छ।विमानस्थलमा सरकारले जाँचमा कडाई गरेपछि सुनसहित पक्राउ पर्नेको संख्या बढेको हो। वैदेशिक रोजगारीबाट आउने व्यक्तिले गरगहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउन पाउँछन्। तर, अनेकौं तरिकाले अवैध तवरबाट सुन भित्रिने गरेको छ। अहिले अ

सुन तस्करी गर्न विशेष प्रकृतिको ‘अन्डरवेयर’

वैदेशिक रोजगारीबाट फर्किएका २२ जना डेढ केजी सुनसहित पक्राउ  विमानस्थलबाट सुन तस्करी गर्नेहरूले विशेष प्रकृतिको ‘अन्डरवेयर’को प्रयोग गर्न थालेका छन् । ‘वाक थ्रु गेट’ले पत्ता नलगाउने ठाउँमा सुन लुकाउन मिल्ने अन्डरवेयर प्रयोग हुन...

एक किलो आठ ग्राम सुनसहित पक्राउ

कास्की प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित पोखराबाट एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नंम्बर १५ रामबजार बस्ने २५ वर्षका रमेश सुनार रहेका छन्...

पोखराबाट अवैध सुनसहित पक्राउ

प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई उक्त परिमाणको सुनसहित पक्राउ गरेको हो । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार पोखरा–१५ रामबजारका २५ वर्षीय रमेशलाई चारपाटे बिस्कुट आकारको एक केजी आठ ग्राम सुनसहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुन्दर तिवारीले जानकारी दिए । निजक

आधा किलो सुनसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा गएर फर्किने नेपालीलाई प्रयोग गरी सुन तस्करी गर्ने २ जनालाई पक्राउ गरिएको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।

आठ किलो सुनसहित पक्राउ परेका दुईजना सार्वजनिक

अवैध आठ किलो सुनसहित पक्राउ परेका दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट काठमाडौ लैजान लागेको सुनसहित पक्राउ परेका दिपक घले र फुर्बु तामाङलाई आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।