काँग्रेस महाधिवेशन: वडा अधिवेशन नहुँदै जिल्ला सभापति चयन

लमजुङ । नेपाली कांग्रेसको वडाअधिवेशन भदौ १८ गतेबाट सुरु हुने भनिएको छ । तर हिमाल पारीको जिल्ला मनाङमा भने नयाँ नेतृत्व चयन गरिसकिएको छ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै मनाङमा सर्वसम्मत रुपमा पार्टीको नयाँ जिल्ला नेतृत्वको टुंगो लागाइएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए । उनका अनुसार मनाङ काँग्रेसले संघ […] The post काँग्रेस महाधिवेशन: वडा अधिवेशन नहुँदै जिल्ला सभापति चयन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सुर्खेतमा आजदेखि वडा अधिवेशन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुर्खेतमा आजदेखि वडा अधिवेशन सुरु हुँदैछ । क्रियाशील सदस्यताको विवादका कारण रोकिएको अधिवेशन आज हुन लागेको नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।उनका अनुसार अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको छ । रेग्मीले रातोपाटीसँग भने,‘ सुर्खेतका ९९ वटै वडामा हाम्रो तयारी पुरा भइसकेको छ। सुर्खेतमा हाम्रा झण्डै ११ हजार ५ सय बढी क्रियाशील सदस्य रहेका छन् ।’ सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रिया

कैलालीमा आजदेखि वडा अधिवेशन सुरु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिए । उनले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताउँदै अधिवेशन सफल बनाउन एक हजार ५०१ जनाको मुल समिति र ११ वटा उपसमिति गठन गरिएको बताए । कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।

शनिबार वडा अधिवेशन हुने काँग्रेसका १३ जिल्लामा तयारी तीव्र

नेपाली काँग्रेसले अधिवेशन प्रक्रिया रोकिएका १३ जिल्लामा २७ गते शनिबार वडा अधिवेशन गर्दैछ  । भदौ १८ गते वडा अधिवेशन सुरु भएपनि क्रियाशील विवादका कारण १३ जिल्लामा अधिवेशन प्रक्रिया रोकिएको थियो । १३ जिल्लाको क्रियाशील सदस्यता विवाद किस्ता किस्तामा टुंग्याउने क्रममा मंगलबार रौतहटको क्रियाशील विवाद मिलेको थियो । काँग्रेस केन्द्रीय कार्यालयले बारा र रौतहटको पनि क्रियाशील सदस्यता सार्वजनिक गरेको छ । योसँगै बाँकी १३ जिल्लामा वडा अधिवेशन गर्ने हुने निश्चित भएको छ ।कात्तिक २७ गते सप्तरी, सिराहा, सर्

सुर्खेत र डोल्पामा काँग्रेस वडा अधिवेशन अनिश्चित

सदस्यता विवाद टुङ्गो लाग्न नसक्दा सुर्खेत र डोल्पामा नेपाली काँग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । कर्णालीका १० जिल्लामध्ये यी दुईबाहेक सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।  डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद छ ।काँग्रेसका सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले पार्टी केन्द्रले अखण्ड नेपालबाट आएका १९९ लाई सदस्यता दिने परिपत्र पठाएपछि आफूहरुले असहमति जनाएको बताए । “आज १३ जिल्लामा वडा अधिवेशन भइरहेको छ, तर

काठमाडौंसहित बागमतीका ३ जिल्लामा काँग्रेसको वडा अधिवेशन आज

बागमती प्रदेशको ३ जिल्लामा आज नेपाली काँग्रेसको वडा अधिवेशन जारी रहेको छ । संघीय राजधानी रहेको काठमाडौं जिल्लासहित सिन्धुपाल्चोक र काभ्रेमा मंगलबार बिहानैदेखि काँग्रेसको वडा अधिवेशन सुरु भएको हो । क्रियाशील सदस्य विवादका कारण गत भदौ १८ गतेदेखि २३ गतेसम्म तोकिएको वडा अधिवेशन केही ढिला गरी सुरु गरिएको हो ।क्रियाशील सदस्यता विवाद मिलेसँगै गत शुक्रबार बसेको नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिको बैठकले असोज ५ गते अर्थात् आजका लागि अधिवेशनको मिति तय गरेको थियो । काठमाडौंको ११ स्थ

नेपाली काँग्रेस डडेलधुराद्वारा वडा अधिवेशन अस्वीकार

डडेलधुरा । नेपाली काँग्रेस डडेलधुराले एकपक्षीय रुपमा गरिएको वडा अधिवेशन अस्वीकार गरेको छ । डडेलधुरा काँग्रेसले पत्रकार सम्मेलन गर्दै एकपक्षीय रुपमा गरिएको अधिवेशन अवैधानिकसमेत रहेको भन्दै अस्वीकार गरेको हो । यस्तै सबै वडा इकाई समितिहरुलाई यथावत् रुपमा पार्टीका नियमित कामकाज गर्न पनि सूचित गरिएको छ । जिल्लाबाट सर्वसम्मत पठाइएका सदस्यहरु मध्ये ४ सय ६० जनाको […]

मकवानपुरमा काँग्रेस वडा अधिवेशन : अधिकांशमा सर्वसम्मत, १३ वटामा निर्वाचन

मकवानपुरमा सबै वडामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । आइतबार बिहानैदेखि जिल्लाका सबै वडाहरूमा सुरु भएको अधिवेशन राति सकिएको हो । जिल्लाका १० वटै स्थानीय तहका १०२ वटै वडामा एकैसाथ सुरु भएको वडा अधिवेशन विवादरहित तवरले सम्पन्न भएको र क्रियाशील नेतृत्व चयन गर्न सफल भएको नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उनले वडा कमिटी काँग्रेस पार्टीको मूल जग भएकोले सबै वडाहरूमा सौहार्दताका साथ नेतृत्व चयन गर्ने गरी सबै क्रियाशील सदस्यहरूलाई जिम्मेवारी

बागमती प्रदेशमा काँग्रेस वडा अधिवेशन : कतै अनिश्चित, कतै आन्तरिक सहमति

बागमती प्रदेशको ३ जिल्लामा मात्र शुक्रबार नेपाली काँग्रेसले वडा अधिवेशन सम्पन्न भएको छ । नेपाली काँग्रेसले प्रदेशको १३ जिल्ला मध्ये भक्तपुर, दोलखा र सिन्धुलीमा मात्र वडा अधिवेशन सम्पन्न गरेको हो । अन्य १० जिल्लामा भने विभिन्न कारणले काँग्रेसको वडा अधिवेशन हुन सकेको छैन ।शुक्रबारबाट नेपाली काँग्रेसले देशभर भएको वडा अधिवेशन सुरु गरेको हो । सबै वडामा आगामी भदौ २३ गतेभित्र अधिवेशन सम्पन्न सक्नु पर्नेछ । भक्तपुरको ११ वटामा अधिवेशन गर्न बाँकी भक्तपुरको अधिकांश वडाहरूमा हिजो श

मकवानपुरमा भदौ २० गते काँग्रेसले वडा अधिवेशन गर्ने

नेपाली काँग्रेस मकवानपुरको वडा अधिवेशन भदौ २० गतेका लागि तोकिएको छ । केन्द्रीय तहको निर्देशनअनुसार भदौ १८ गते देखि २३ गते भित्रमा सम्पन्न गरिसक्नुपर्ने वडा अधिवेशन मकवानपुरका १०२ वटै वडामा एकैदिन गर्नेगरी २० गतेका लागि तोकिएको नेपाली काँग्रेस संसदीय दलका नेता एवम् नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले बताए । बुधबार एक पत्रकार सम्मेलन आयोजना गर्दै नेता बानियाँले काँग्रेसले भदौ २० गते हुने वडा अधिवेशनसँगै स्थानीय तहको संगठन विस्तारको अभियानलाई समेत सक्रियतापूर्वक अगाडि बढाउ