मोरङ कांग्रेसको दोस्रो चरणको निर्वाचनमा कम मत खस्यो

विराटनगर । नेपाली कांग्रेस मोरङको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । दोस्रोमा पहिलो चरण भन्दा कम मत खसेको छ । मंगलबार जिल्ला सभापति चयन गर्न दोस्रो चरणको मतदान सम्पन्न भएको हो ।  जिल्ला निर्वाचन समितिका मतदान अधिकृत दुर्गाप्रसाद पोखरेलका अनुसार विराटनगर ३ शंकरपुरको मैदानमा सम्पन्न मतदानमा कुल तीन हजार ३६० मत खसेको...

सम्बन्धित सामग्री

लमजुङमा ६७ % मतदान, स्थानीय तहभन्दा कम मत खस्याे

प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको पहिलो चरणको निर्वाचन लमजुङमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लामा करिव ६६ दशमलव ९८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले बताए । कुल एक लाख १५ हजार ४ सय ४९ मतदाता रहेको लमजुङमा ७७ हजार ३ सय ३१ मत खसेको हो । जसमा ४१ हजार

पहिलो चरणको निर्वाचन सम्पन्न, दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान हुने

पहिलो चरण अन्तर्गत आज बिहानदेखि ३२ जिल्लामा सुरू भएको मतदान कार्य सम्पन्न भएको छ । उच्च हिमाली क्षेत्रका मतदान केन्द्रहरूमा चिसोका कारण केही समय ढिलो मतदान सुरू भएतापनि मतदान कार्य सोचेजस्तै ढंगले सकिएको आयोगले बताएको छ। तर हिमाली क्षेत्रमा भने अपेक्षाकृत कम मत खसेको आयोगको भनाइ छ। केही स्थानमा छिटपुट घटना भएतापनि मतदान कार्य भने…