त्रिवेणी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक घाइते भएका छन्।
गए राति विनयीत्रिवेणी गाउँपालिका-२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौंका लागि छुटेको एनएलओएल-२४६० नम्बरको ग्यास बुलेट आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष…