मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ।