पाकिस्तानमा कोरोनाबाट सात जनाको मृत्यु

आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ।  पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चारसय५२ जनाको मृत्यु भएको छ। तीमध्ये  मङ्गलबार थप सात जनाको मृत्यु भएको हो।