आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

काठमाडौं : आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२१ सुरु भएको छ। नेपालसहित विश्वभरका मानिसहरुले एक(आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन्।इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको निधनपछि अनुयायीले इस्वी संवत् प्रचलनमा ल्याएका बताइन्छ।  ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन्। यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी पोप ग्रेगोरियनले सुरु गर्नुभएका यसलाई ग्रेगोरियन प

सम्बन्धित सामग्री

इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने

इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए ।पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता काजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । कोभिड संक्रमणको सं

मुलुकलाई समृद्धितर्फ अघि बढाउँदा केही शक्तिहरूबाट अवरोध भयो : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धितर्फ अघि बढिरहेका बेला केही शक्तिहरूले मुलुकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रूपमा अल्मल्याउने काम गरेको बताएका छन्।अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले एमालेको सरकारले मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको अभियानतर्फ अघि बढाइरेका बेला संविधानको अपव्याख्या गर्दै सत्ताबाट हटाइएको दाबी गरेका छन्।‘भर्खरै बिदा भएको सन् २०२१ मा केही शक्तिहरूले मुलुकको दूरगामी यात्रालाई अनुचित र अन

साैराहामा बढ्न थाले पर्यटक, निकुञ्ज घुम्नेको संख्या भने घट्दै

चितवन । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर पर्यटकीय गन्तव्य सौराहामा कोठा बुकिङ हुने क्रम बढेको छ । क्षेत्रीय होटल संघ (हान) चितवनका महासचिव गुणराज थपलियाले करिब ५० प्रतिशत होटल नयाँ वर्षका लागि बुकिङ भैसकेको बताए । अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन यहि पुस १७ गते शनिबार परेको छ । सन् २०२१ को विदाइ […]

नयाँ वर्षले जगायो आन्तरिक पर्यटन चलायमान हुने आशा, भारतीय पर्यटक पनि आउन थाले

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को सुरुवातसँगै आन्तरिक पर्यटनमा आशा जगाएको छ । विशेषगरी ‘न्यु इयर इभ’

शुक्रबार विशेष - प्रतिनिधि सभा विघटन भएको बेला राष्ट्रिय सभाको अधिवेशन

काठमाण्डौ - शुक्रबार अंग्रेजी नयाँ वर्ष सन् २०२१ को पहिलो दिन । नेपालका पर्यटकीय स्थलमा पनि विभिन्न कार्यक्रम भए ।शुक्रबारदेखि नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको छ । प्रतिनिधि सभा विघटन भएको बेला सुरु भएको राष्ट्रिय सभाको अधिवेशनले चर्चा पाएको छ । अनि नेकपाको विवाद प्रदेश २ मा पनि पुगेको छ ।हेर्नुहोस् शुक्रबारका मुख्य खबर :राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरुआफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीति गर्दिनँ : प्रधानमन्त्रीअहिलेकाे व्यवस्था 'संसद्काे सर्वाेच्चता' कि 'प्रधानमन्त्...

शुक्रबार विशेष : प्रतिनिधि सभा विघटन भएको बेला राष्ट्रिय सभाको अधिवेशन

काठमाण्डौ - शुक्रबार अंग्रेजी नयाँ वर्ष सन् २०२१ को पहिलो दिन । नेपालका पर्यटकीय स्थलमा पनि विभिन्न कार्यक्रम भए । शुक्रबारदेखि नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको छ । प्रतिनिधि सभा विघटन भएको बेला सुरु भएको राष्ट्रिय सभाको अधिवेशनले चर्चा पाएको छ । अनि नेकपाको विवाद प्रदेश २ मा पनि पुगेको छ । हेर्नुहोस् शुक्रबार...

कोरोना महामारीबीच पोखरामा सडक महोत्सव : थामिएनन् दर्शक, अपेक्षाभन्दा बढी भीड

कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस पोखरा सडक महोत्सवमा रमाएका छन् । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा आयोजित २२औं पोखरा सडक महोत्सवमा न्यु इयर इभ मनाउन पोखरासहित विभिन्न ठाउँबाट गएराति लेकसाइडमा आन्तरिक पर्यटकको घुइँचो लागेको थियो ।  विगतमा जस्तो आतिसबाजी यसपालि नभए पनि उनीहरूले आपसमा शुभकामना साटासाट गर्दै मध्यरातमा फेवाताल किनारबाट नयाँ वर्षको भव्य स्वागत गरे ।  गत वर्षदेखि शुरू कोभिड– १९ को प्रभाव १० महिनायता पनि कायमै रहेका बेला आयोजित महोत्सवमा मानिसको ठेलमठेल भीड देखिन्...

समृद्धिको पाइला आगामी वर्ष थप उचाइमा पुग्छ : प्रधानमन्त्री ओली

१७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने बताएका छन् । अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने ओलीको भनाइ छ । ‘हामीले मुलुक र जनताको दीर्घकालीन […]

अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

काठमाण्डाै - आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतकाे सुरुवात भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ । केही वर्ष अघिदेख...