सीटीईभीटी र चिकित्सा आयोगको विवाद मिल्यो

चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा जारी विवाद समाधान भएको छ । आयोगको समन्वयमा अघि बढ्ने सहमतिपछि सीटीईभीटीको डिप्लोमा तहमा भर्ना हुन चाहने करिब ४४ हजार विद्यार्थीको प्रवेश परीक्षा आगामी शनिबार सञ्चालन हुँदै छ ।

सम्बन्धित सामग्री

शुल्क वृद्धिको बिरोधमा सीटीईभीटी कार्यालयमा तालाबन्दी

काठमाडौं । शुल्क वृद्धिको बिरोधमा विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले बुटवल तामनगरस्थित सीटीईभीटी प्रदेश कार्यालयका कार्यालय प्रमुख गोपाल आचार्यको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । सीटीईभीटीले पीसीएल नर्सिङमा ३२ प्रतिशत र एचएमा २८ प्रतिशत शुल्क वृद्धि गरेको जनाइएको छ । अखिल क्रान्तिकारीले तत्काल उक्त शुल्क वृद्धि फिर्ताको […]

सीटीईभीटी वा विश्वविद्यालयमा एक रोज्न कलेजलाई चिकित्सा शिक्षाको निर्देशन

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) वा विश्वविद्यालयमध्ये एउटाको मात्र स्नातक तहको कार्यक्रम छनोट गर्न निर्देशन दिएको छ । आयोगले सबै विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्थालाई पत्र पठाउँदै चिकित्सा शिक्षाको स्नातक तहमा विश्वविद्यालय र सीटीईभीटी दुवैको कार्यक्रम सञ्चालन गरेको भए यस वर्षदेखि एउटा छाड्न र एउटा मात्र कार्यक्रम सञ्चालन गर्न […]

सीटीईभीटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने

काठमाडौं, चैत ८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी शुरू भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन भएका छन् । एउटै संस्थामा दुईथरी पाठ्यक्रम र […]

सीटीईभीटी परीक्षा स्थगनविरुद्ध आज पनि प्रदर्शन

लहान– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षाहरू स्थगन गरेपछि विद्यार्थीहरूले आज पनि प्रदर्शन गरेका छन् । सिरहाको लहानमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । स्थगित गरिएको परीक्षा तत्काल सञ्चालन हुनुपर्ने मुख्य माग राख्दै उनीहरूले केही दिनदेखि प्रदर्शन गर्दै आएका छन् । विद्यार्थीहरूले सीटीईभीटीले समयमा परीक्षाहरू नलिएर आफूहरूको भविष्यसँग खेलबाड गरेको गुनासो गरेका छन् […]

सीटीईभीटी परीक्षा स्थगनविरुद्ध आज पनि प्रदर्शन

जनकपुरधाम– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षाहरू स्थगन गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । आइतबार पनि विद्यार्थीहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् । मुख्य सडक रामानन्द चोकमा उनीहरूले चक्काजाम गर्न खोजेपछि प्रहरीसँग केहीबेर घम्साघम्सी पनि भएको छ । परीक्षा हुनुपर्ने माग गर्दै उनीहरूले केही दिनदेखि प्रदर्शन गर्दै आएका छन् । सीटीईभीटीले समयमा परीक्षाहरू नलिएर […]

शिक्षा मन्त्रालयद्धारा सीटीईभीटी खारेज गर्न अर्को कानूनको तयारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खारेज गर्ने गरी अर्को ऐनको तयारी गरेको छ । मन्त्रालयले हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन, २०४५ लाई खारेज गरेर प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम विधेयकको मस्यौदा तयार गरेको हो । यो विधेयक संसदबाट पारित […]

सीटीईभीटी अनियमितता प्रकरण अख्तियारको नोटिसमा

काठमाडौं, मंसिर २० । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेले करोडौं चलखेल गरी आफू अनुकूल र सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ‘नोटिस’मा राखेको छ । सदस्य सचिव काफ्लेकै योजनामा पीसीएल भर्नाका लागि कलेजलाई सम्बन्धन दिनेक्रममा प्रतिकलेज ५ देखि १० […]

सीटीईभीटी सदस्य सचिव काफ्लेको मनपरी

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि आफूअनुकूल सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको आरोप लागेको छ । पीसीएल भर्नाका लागि कलेजलाई सम्बन्धन दिनेक्रममा प्रतिकलेज ५ देखि १० लाख रुपैयाँसम्म असुल गरेको आरोप उनीमाथि लागेको हो । काफ्लेलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । तर, सीटीईभीटीका वर्तमान अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई समेत उनले प्रभावमा पारेर गलत कार्य गर्ने प्रयास थालेको कलेज सञ्चालक...

शिक्षामन्त्री सीटीईभीटी पुग्दा कर्मचारी लाइनमा !

शिक्षामन्त्री देवेन्द्र पौडेल विहीबार बिहान निरीक्षण भ्रमणका लागि भन्दै सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा पुगे । मन्त्री आउने थाहा पाएका कर्मचारीहरु कामै रोकेर कार्यालय अगाडि नमस्कार गर्दै लाइनमा उभिए । नमस्कार गर्दै लाइनमा उभिएका कर्मचारीहरु हेर्दा पञ्चायतकालको झल्को आउँथ्यो ।मन्त्रीहरु आफ्नो मातहतका निकायमा निरीक्षण गर्न जानु स्वभाविकै हो । तर, गणतन्त्र आइसक्दा पनि कर्मचारीहरुले पञ्चायतकालमा राजा–महाराजालाई जस्तै भक्ति गरेर लाइनमा उभिनुले नफेरिएको सं

जहाँ गरिबी त्यहाँ सीटीईभीटी हुनुपर्छ– शिक्षामन्त्री पौडेल

‘सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको निकाय हो,’ मन्त्री पौडेलले भन्नुभयो, ‘जहाँ गरिबी छ, त्यहाँ लैजाुनस्, मन्त्रालयले आवश्यक सहयोग गर्छ ।’