चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा १११ केन्द्र निर्धारण

काठमाडौँ । चिकित्सा शिक्षा आयोग स्नातक तहको एकीकृत प्रवेश परीक्षा यही चैत १८ देखि २१ गतेसम्म हुँदै छ । स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षार्थीहरू सहभागी हुने आयोगले जनाएको छ । आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार […]