कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो । प्रगतिटोलका किसान परमानन्द जोशी सिँचाइ सुविधा पुगेपछि निकै उत्साहित देखिन्छन् । ‘पहिले सिँचाइको अभाव हुँदा खेतमा जति मेहनत गरे पनि उब्जनी सन्तोषजनक हुँदैनथ्यो’, उनले […]
The Nepal Film Producers Association has expressed its concern after the Nepali film 'Lalibazar' became embroiled in a legal dispute on the eve of its release. Following the filing of a writ petition in court regarding the film, the association issued a press release appealing for the protection of the producer's investment and creative freedom. In a statement released on Tuesday by Uday Kumar Ingnam, Chairman of the Nepal Film Producers Association, it was mentioned that films are not just a means of entertainment but also a powerful medium for freedom of thought and expression. The association believes that creating...
काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले विभिन्न ७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गरी सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम विभिन्न सार्वजनिक निकायहरुको सिफारिसमा ती कम्पनीहरूलाई एक वर्षदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाएको जानकारी गराएको छ । कार्यालयले अनुप कन्स्ट्रक्सन, गोरिल निर्माण सेवा, कृपा इन्जिनियरिङ्ग, गंगोत्री देवी […]
वीर अस्पतालमा हाल सरसफाइमा जोड, टिकट काउन्टरलाई बढाएर पुरानो र नयाँ भवनका गरी १३ वटा पुर्याइएको, बैंकमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि क्यूआर प्रणालीको विकास तथा बैंक काउन्टर थप, अनलाइन प्रणालीबाटै ल्याब रिपोर्ट पाउन सक्ने व्यवस्था, स्वचालित रिपोर्ट मुद्रण प्रणाली, अनलाइन टिकटको व्यवस्था, बिरामी तथा आफन्तलाई अस्पतालमा आइसकेपछि बस्नका लागि कुर्सी थप गरिएको र फार्मेसी सेवालाई थप व्यवस्थित बनाउनका लागि जनशक्ति थप गरिएको उपकुलपति प्रा.डा. बस्नेत बताउँछन्।
अमेरिकामा ह्वाइट हाउस गोलीकाण्डका आरोपित व्यक्तिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एडोल्फ हिटलरसँग तुलना गर्ने गरेको खुलासा भएको छ। ३१ वर्षीय संदिग्ध कोल टोमास एलेनले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई हिटलरसँग तुलना गर्ने र ट्रम्पका आलोचकहरूलाई हतियार किन्न प्रोत्साहित गर्ने खालका सन्देशहरू प्रवाह गर्ने गरेको पाइएको हो। एलेनका सामाजिक सञ्जाल एकाउन्टहरूमा सुरुका वर्षहरूमा भिडियो खेलसम्बन्धी सामग्रीहरू पोस्ट हुने गरे […]
नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हकको ग्यारेन्टी गरेको छ । तर, अनुसन्धानका लागि नियन्त्रणमा लिइएका थुप्रै नागरिक राज्यको पूर्ण नियन्त्रण र सुरक्षामा रहने 'हिरासत कक्ष'मा मृत भेटिने गरेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ …