काठमाडौँ । महालक्ष्मीको पूजा आराधना र रातभर जाग्राम बसेर आज कोजाग्रत पूर्णिमा मनाइँदै छ। यससँगै नेपालीको प्रमुख चाड बडादसैँसमापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा धनधान्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्परा छ।धार्मिक विश्वासअनुसार आजको रात जाग्राम बस्नेको घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन्। नेपाल […]