फ्रान्समा पुन: व्यापक प्रदर्शन, झडपपछि झण्डै एक हजार पक्राउ

देशभर लाखौँ मानिस सडकमा उत्रिएका प्रदर्शनका क्रममा दिनको अधिकांश समय शान्तिपूर्ण रहे पनि साँझपख विभिन्न शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको अधिकारीहरूले बताएका छन् ।