विकास भट्टराई,काठमाडौं । निषेधाज्ञाको अवधिमा कर नबुझाएमा जरिवाना नलिने अवधितोक्न मंगलबार सर्वोच्च अदालतले अर्थ मन्त्रालयसमेतलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले निषेधाज्ञाको अवधिमा कर नबुझाएमा पनि जरिवाना नलिने अवधि कानुन बमोजिम तोक्न अर्थ मन्त्रालय समेतलाई अन्तरिम आदेश दिएको हो । यसअघि, गत जेठ ५ गते सर्वोच्च अदालतको एक […]