काठमाडौँ । महालक्ष्मीको पूजा आराधना र रातभर जाग्राम बसेर आज कोजाग्रत पूर्णिमा मनाइँदै छ। यससँगै नेपालीको प्रमुख चाड बडादसैँसमापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा धनधान्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्परा छ।धार्मिक विश्वासअनुसार आजको रात जाग्राम बस्नेको घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन्। नेपाल […]
उनलाई चिकित्सकले ९ः५५ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी निरीक्षक विष्णु खड्काका अनुसार मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ।
देशभर लाखौँ मानिस सडकमा उत्रिएका प्रदर्शनका क्रममा दिनको अधिकांश समय शान्तिपूर्ण रहे पनि साँझपख विभिन्न शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको अधिकारीहरूले बताएका छन् ।
८ कात्तिक, जनकपुरधाम । धनुषामा श्रीमान–श्रीमती नै मृत भेटिएका छन् ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहारको घाउ भएकाले उनको हत्या भएको प्रहरीले …
उदयपुर । त्रियुगा नगरपालिका-११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बेलुकी त्रियुगा-११ को सङ्गम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारार्थ […]