एक महिनामा यस्तो बन्यो त्रिभुवन विमानस्थल तस्बिरहरू

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल एक महिनामा निकै सफा भएको छ।  फोहर भएर जहिल्यै पनि आलोचना खेप्दै आएको विमानस्थल सफा गर्ने जिम्मा सरकारले गैर आवासिय नेपाली संघलाई दिएको थियो। अष्ट्रेलियामा बस्दै आएका खेम शर्माले ३० दिनसम्म प्रतिदिन ७ घन्टाका दरले २१ जना प्राविधिक र अन्य जनशक्तिले काम गरेको बताए। एक महिनाभर विमानस्थल सफा…

सम्बन्धित सामग्री

विमानस्थलबाट सात महिनामा चार क्विन्टल ८० किलो अवैध सुन बरामद

काठमाडौं, साउन २ । त्रिभुवन विमानस्थल भन्सारले गत आर्थिक वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रुको साथबाट ७ महिनामा ४८० किलो अवैध सुन बरामद गरेको छ। विमानस्थल भन्सारले आर्थिक वर्ष २०७८र७९ को विवरण सार्वजनिक गर्दै ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन एयरपोर्टमा नियन्त्रणमा लिइएको जानकारी दिएको हो। भन्सार कार्यालयअनुसार बरामद सुनबाट ४५ करोड ५८ लाख अतिरिक्त राजस्व […]

त्रिभुवन विमानस्थलबाट ७ महिनामा ४८० केजी सुन बरामद

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन विमानस्थल भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को विवरण सार्वजनिक गर्दै ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन एयरपोर्टमा नियन्त्रणमा लिइएको जानकारी दिएको हो । भन्सार कार्यालयअनुसार बरामद सुनबाट ४५ करोड ५८ लाख […]

एयरपोर्टबाट ४८० किलो सुन बरामद, साढे ४५ करोड राजस्व असुली

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ ।  जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश […]

७ महिनामा एयरपोर्टबाट ४८० किलो सुन बरामद, साढे ४५ करोड राजस्व असुली

१ साउन, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ । जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो तथ्या‌ंक सार्वजनिक गरेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख […]

कर्मचारीदेखि पर्यटकको मिलेमताेमा सुन तस्करी

पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले पछिल्लो तीन महिनामा मात्र गैरकानुनी रूपमा भित्रिएको २४० केजी सुन बरामद गरिएको जानकारी दिनुभयो । गत मङ्सिर ११ गते निर्देशिका जारी गरी १३ गतेदेखि भन्सार कार्यालयले विशेष अपरेसन थालेको थियो । पहिलो दिन नै २१ केजी सुन भन्सारका कर्मचारीले नियन्त्

७ महिनामा ६१ हजार विदेशी पर्यटक नेपाल भित्रिए

विगत ७ महिनामा विभिन्न देशबाट गरी ६१ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन विमानस्थल, अध्यागमन विभागका अनुसार गत जनवरी १ देखि जुलाई ३१ सम्ममा विभिन्न मुलुकहरूबाट गरी कुल ६१ हजार ४९ जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका हुन् । जुन गत वर्षको सोही अवधिको तुलनामा २७.३२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ४४ हजार ३६९ जना विदेशी पर्यटकहरु हवाई मार्ग हुँदै नेपाल आएका थिए । अध्यागमन विभागका अनुसार गत जुलाई महिनामा मात्र २ हजार ९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।&

त्रिभुवन विमानस्थलबाट ३६ किलो सुन जफत

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा त्रिभुवन विमानस्थलबाट ३६ किलो सुन जफत भएको छ। विदेशबाट आउने यात्रुले गैरकानुनीरूपमा ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको हो। त्रिभुवन विमानस्थल ...

त्रिभुवन विमानस्थल हुँदै साढे ६३ अर्बको आयात

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाका हुँदै चालु आवको पहिलो ६ महिनामा साढे ६३ अर्ब रुपैयाँको सामान आयात भएको छ।यो ६ महिनाको कुल आयात