काठमाडौं, ६ असोज । नेपाल र भारतबीचका विकास साझेदारीले थप गति लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि विकास साझेदारीले गति लिन थालेको हो । पछिल्लो समय पारस्परिक लाभका लागि दुई देशबीच उर्जा सहकार्य बढेको छ । प्रधानमन्त्री दाहालको गत जुनमा भएको भारत भ्रमणका क्रममा अवको दश वर्षमा भारततर्फका विद्युत निर्यात क्षमतालाई १० हजार […]
भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने बाटोमा रहेको विश्व बैंकको पछिल्लो प्रकाशित प्रतिवेदनले देखाएको हो ।
भारत विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश बनेको छ । विश्व बैंङ्कका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो ।
अमेरिकालगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ती देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा एक सय अर्ब डलर रेमिट्य...
काठमाडौं । भारतले यो वर्ष १ सय अर्ब डलर रेमिट्यान्स भित्र्याउने भएको छ । विश्व बैंकका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो । अमेरिका लगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ति देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा १ खर्ब डलर रेमिट्यान्स भित्र्याउन सफल भएको विश्व बैंकको […]
एजेन्सी – भारत विश्व क्रिकेटको एक शक्तिशाली देश हो । पछिल्लो समय त भारतले एकै समयमा दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । भारतले पछिल्लो एक वर्षमा ८ खेलाडीलाई कप्तान बनाएको छ । ८ कप्तानले तीनै शैलीमा गरि ४५ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका छन् । पछिल्लो एक वर्षमा भारतबाट रोहित शर्मा, विराट कोहली, अजिक्या रहाणे, लोकेश […]
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँदिल्ली प्रस्थान गर्दैछन् । देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । नेपालको प्रधानमन्त्रीले पछिल्लो चार वर्षमा गर्न लागेको यो भारतको पहिलो भ्रमण पनि हो । भारत भ्रमणको नाममा यसपटक प्रधानमन्त्री देउवाले तीनवटा परम्परालाई तोडेका छन् । उनले तोडेको पहिलो परम्परा हो– भ्रमण जानुअघि पूर्व प्रधानमन्त्रीहरूसँग गरिने छलफल । यसभन्दा अघि देशका प्रधानमन्त्रीले अन्य दे
भारत सरकारले आर्थिक वर्ष २०२२/२३ को बजेट भाषण सुरू गरेको छ । आगामी आर्थिक वर्षका लागि भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले घोषणा गरेको बजेटमा आगामी वर्षमा १६ लाख युवालाई रोजगारी सृजना गर्ने उल्लेख छ ।कोभिड महामारीबाट धरासायी बनेको अर्थतन्त्रलाई पुनर्उत्थान गर्न उक्त संख्याको रोजगारी सृजना गर्ने भारत सरकारले बजेटमार्फत घोषणा गरेको हो । यस्तै, आगामी एक वर्षमा भारतमा २५ हजार किलोमिटर हाइवे निर्माण गर्ने वित्त मन्त्री सितारमणले घोषणा गरेकी छिन् ।यसका साथै, आगामी तीन वर्षमा १०० वटा व्यवसा
भारत र मध्य एसिया शिखर सम्मेलनले अफगानिस्तान मामिलामा सहकार्य गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको भर्चुअल शिखर सम्मेलनपछि जारी दिल्ली घोषणापत्रमा भारत...
पर्वत : पर्वतको महाशिला गाउँपालिका–५ लुँखुदेउरालीको आहाले गाउँका टीकाराम विश्वकर्माले ७८ औँ वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्।२५ वर्षको उमेरमा रोजगारीको सिलसिलामा भारत पसेका उनी विभिन्न ठाउँमा जागिर गर्दै गुहाटीमा पुगे। बिहे गरेर दुई सन्तान जन्माएपछि उनी भारत पसेका थिए। कान्छा छोरा अमरलाई ६ महिनाको छोडेर गएका थिए।त्यो बेलामा सञ्चार माध्यमको विकास नभएका कारण बेलाबेलामा घर आउनु वा चिठी पठाउनु नै खबरको माध्यम थियो। तर नपढेका टीकारामले चिठी पनि पठाएनन्।उनी भारत गएको करिब तीन व
काठमाडौँ, साउन १० । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र संसारकै अर्बपति अम्बानीले गत तीन दशकमा भारतले अपूर्व आर्थिक सुधार गरेको दावी पनि गरेका छन् । तीन दशको सुधारले नागरिकलाई अद्भूत रुपमा फाइदा पुर्याएको भन्दै अम्बानीले अब भारतले […]
नेपाल–भारत व्यापार सन्धि आफैमा सहुलियतपूर्ण छ । तर, व्यवहारमा कठिनाइपूर्ण छ । सन् १९९१ को नेपाल–भारत व्यापार सन्धि जनवरी ६, २००६ मा नवीकरण भइसकेपछि पनि २००९ मा नयाँ आई कैयन् पटक संशोधन भई कार्यान्वयनमा छ । उक्त व्यापार सन्धिमा सात वर्षमा कार्य प्रक्रियाको पुनरावलोकन गर्ने भन्ने उल्लेख छ । सो सन्धिमा सात वर्षको मात्र मान्य […]