ताप्लेजुङमा आङ्बुहाङको अध्यक्षतामा बन्यो रेफ्रीसंघ तदर्थ समिति

ताप्लेजुङमा दिपेशकुमार आङबुहाङको अध्यक्षतामा जिल्ला रेफ्री संघ तदर्थ समितिको गठन भएको छ। जिल्ला रेफ्री संघ तर्दथ समितिको उपाध्यक्षमा विश्वराज राई, महासचिवमा सन्तान मादेन र कोषाध्यक्षमा मौसम अन्छङ्वो रहेका छन्।...