समयमा बिक्री नहुँदा काम नलाग्ने बन्यो गोलिया काठ

ताप्लेजुङमा समयमा लिलाम बिक्री नहुँदा लाखौँ मूल्य बराबरको गोलिया काठ सडिएको छ। पटक–पटक लिलाम बिक्रीको प्रक्रियामार्फत काठ खरिद गर्न आह्वान गरे पनि कसैले खरिद नगरेपछि राखेकै ठाउँमा गोलिया काठ सडिँदै गएको हो।

सम्बन्धित सामग्री

वन कार्यालय परिसरमै गोलिया काठ सड्दै

ताप्लेजुङ– डिभिजन वन कार्यालय ताप्लेजुङको कार्यालय परिसरमा एक हजार चार सय बढी क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुई पटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो । कार्यालयका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहका अनुसार लिलाम बिक्रीका लागि दुई पटकसम्म […]

साल जातको गोलिया काठ बरामद

मधुवननगरपालिका–७ गंगाबस्ती स्थित गोपाल मगरको मकै बारी स्थितबाट प्रहरीले शनिबार साल जातको गोलिया काठ बरामद गरेको हो। प्रहरीले १४ वटा साल जातको गोलिया काठ बरामद गरेको छ।...

गोलिया काठ मापन गर्ने ‘हुबर’ फर्मुलाको आलोचना

गोलिया काठ मापन सम्बन्धि नयाँ फर्मुला (हुबर) को चर्को अलोचना बढेको छ । उक्त फर्मुला लागु भएसँगै काठ नै बिक्न छाडेपछि फर्मुला नै लागु गर्ने या नगर्ने भन्ने बिषयमा वन तथा वातावरण मन्त्रालय नै अन्योलमा छ । बढ्दो आलोचनासँगै वन मन्त्रालय उक्त फर्मुला कायम राख्ने वा नराख्ने भन्ने विषयमा अन्योलमा परेपछि सरोकारवालासँग छलफल सुरु गर्ने […]

सालको गोलिया काठ बरामद

गुलरिया नगरपालिका–१ गाउँ नम्बर १६ स्थित सडकको नालीमा बेवारिसे अवस्थामा राखिएको सालको काठ प्रहरीले शुक्रबार बरामद गरेको हो।...

सालको गोलिया काठ बरामद

गुलरिया नगरपालिका–१ गाउँ नम्बर १६ स्थित सडकको नालीमा बेवारिसे अवस्थामा राखिएको सालको काठ प्रहरीले शुक्रबार बरामद गरेको हो।...

अवैध सालको गोलिया काठ बरामद

गुलरिया नगरपालिका–१ स्थित नेपाल-भारत सीमा नजिक रहेको नर्सरी वनबाट प्रहरीले काठ बरामद गरेको हो।

सिन्धुलीमा करोड मूल्य बराबरको काठ बरामद

सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट निकासी हुन लागेको ठूलो परिमाणकाे अवैध गोलिया काठ प्रहरीले बरामद गरेको छ।हरिहरपुरगढी गाउँपालिका–१ स्थित बागमती नदीको किनार घाट गद्दीमा रहेको साल तथा अन्य जातको अवैध गोलिया काठ प्रहरीले बरामद गरेको हो।ट्रकमा लोड गर्दै गरेको अवस्थामा फेला पारी २ हजार २९७ क्यूफिट गोलिया काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।सालको १८० थान गोलिया १५४५ क्यूफिट र अन्य जातको ७१ थान गोलिया ७९१ क्यूफिट बरामद भएको सिन्धुलीका&

पराल मुनी लुकाएर राखेको काठ सशस्त्र प्रहरीद्वारा बरामद

रौतहटको कटहरिया नगरक्षेत्र भित्र सशस्त्र प्रहरीको टोलीले अवैध सालको काठ बरामद गरेको छ । कटहरिया ९ डुमरिया पुल छेउ को खेतमा पराल मुनि लुकाइराखेको ४ वटा सालको गोलिया काठ सशस्त्र प्रहरीको टोलिले बरामद गरेको हो ।विशेष  सूचनाको आधारमा सशस्त्र बेस क्याम्प दुधियाभारका प्रमुख ईन्स्पेक्टर मदन रसाइलीको कमान्डमा अस्थायी बेस क्याम्प पोखरभिण्डाबाट गएको संयुक्त टोलीले पराल मुनी लुकाइ छिपाइ राखेको ४ वटा  सालको गोलिया झन्डै २३ क्युफिट  काठ मंगलबार सांझ बरामद गरेको छ ।बरामद काठ जंगलसहिया सब डिभिजन

सालको गोलिया बरामद

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले सालको गोलिया काठ बरामद गरेको छ । गस्तीका क्रममा चन्द्रपुर–५, चाँदी खोला नजिकै ३ वटा सालको गोलिया बरामद भएको प्रहरीले जनाएको छ ।७/८ जना मिलेर जंगलबाट अवैध रुपमा सालको काँचो रुख काटेर गोलिया बनाई ३ वटा साईकलमा ल्याउँदै गरेको अवस्थामा ४ वटा गोलिया बरामद भएको प्रहरीको भनाइ छ । प्रहरी टोलीलाई देख्ना साथ साईकल र काठ छाडेर उनीहरु फरार भएको अवस्थामा जम्मा २५ क्यू फिट काठ बरामद गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्

कनकाई नदीबाट ठूलो परिमाणमा तस्करी गरिएका सालका काठ बरामद

झापा : तस्कर समूहले इलामको वन जंगलबाट सखुवाको(साल) काठ चोरी निकासीको माध्यमबाट झापा ल्याउने गरेको पाइएको छ। सशस्त्र प्रहरीले कनकाई नदीबाट ठूलो परिमाणमा सखुवा जातको गोलिया बरामद गरेपछि काठ तस्कर गिरोह यस्तो धन्दामा सक्रिय रहेको भेटिएको हो। सशस्त्रले कनकाई नगरपालिका-४ र शिवसताक्षी नगरपालिका-१ सीमाबाट बग्ने कनकाई नदीबाट करिब १५ लाख मूल्य बराबरको गोलिया काठ बरामद गरेको छ।तस्करले कनकाई नदीबाट बगाएर गोलिया काठ ल्याइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमे