माओवादीलाई प्रश्न : विदेशीलाई खुसी पार्न जनयुद्ध गरेको हो? : गंगा चौधरी

काठमाडौं।नेकपा एमालेकी सांसद गंगा चौधरीले २०४७ सालयता ४० लाख विदेशीले नेपाली नागरिकता लिएको बताएकी छन्।शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि बोल्दै सांसद चौधरीले त्यसअघि २०३७ सालमा २४ लाखले विदेशी नागरिकता लिएको उल्लेख गरेकी छन्। उनले ठूला दलका मुख्य नेताहरु किन लाइन लागेर भारत गएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

सम्बन्धित सामग्री

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगा चौधरी विजयी

धनगढी– रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका लागि खाता खोलेको छ । कैलाली ३ बाट गंगा चौधरीले उन्मुक्ति पार्टीका तर्फबाट खाता खोल्दै प्रतिनिधिसभामा पहिलोपटक स्थान कायम गरेको छ ।  चौधरी २३,१२० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुन्दन चौधरीले १७,७४९मा सीमित हुन पुगेका छन् ।  एमालेका गौरीशंकर चौधरीले ९,८७४ मतसहित […]

एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिँदै गंगा चौधरी

काठमाडौं : एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। गत निर्वाचनमा समानुपातिकबाट एमाले सांसद रहेकी उनले दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्। एमाले केन्द्रीय सदस्यसमेत रहेकी चौधरीले शुक्रवार फेसबुकमार्फत आफूलाई जनताको साथ चाहिएकोसमेत बताएकी छिन्। ‘आज मैले ठिक निणर्य गरे या बेठिक…

राज्य व्यवस्था बैठकमा सभापति र सांसद चौधरीबीच भनाभन

नेकपा एमालेकी सांसद गंगा चौधरी र वरिष्ठताका आधारमा सभापतित्वको भूमिका निभाएका सांसद मुकुन्द न्यौपानेबीच समितिमै भनाभन भएको छ।...

बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्छ: सांसद चौधरी

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने बताउनुभएकाे छ । उहाँले आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा समय लिएर बाेल्दै यस्ताे बताउनुभएकाे हाे । बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा प्रतिनिधिसभामा बहस भइरहेको छ । उहाँले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारण समेत राख्नुभएको […]

नाराबाजी गर्दै सांसद गंगा चौधरी रोस्ट्रममा जान खोजेपछि..(तस्वीरहरू)

बुधबार एमाले सांसदहरुको नाराबाजीका वावजुत प्रतिनिधिसभामा राजनीतिक दलसम्वन्धी अध्यादेश प्रस्तुत भएको छ।

बाबुरामलाई छाडेर गंगा चौधरी सुटुक्क एमालेमा !

१९ कात्तिक, काठमाडौं । पूर्वसभासद गंगा चौधरी सत्गौवाको नाम एमालेको बन्दसूचीमा परेको छ । रोचक त के छ भने उनको नाम नयाँ शक्ति पार्टीको बन्दसूचीमा पनि छ । एकै व्यक्तिको नाम दुईवटा दलको समानुपातिक सूचीमा परेपछि मानिसहरुले प्रश्न उठाएका छन्- गंगा चौधरी नयाँशक्ति पार्टीकी नेतृ हुन् कि एमाले ? थरुहट तराई …