बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस निर्वाचित

बाजुरा – गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीनवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै  नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् । जिल्लाका नौ पालिका नेकपा ९एमाले०ले दुई नगरपालिका र […]

सम्बन्धित सामग्री

खोटाङमा पहिलो पटक दुईजना महिला पालिका प्रमुख निर्वाचित

खोटाङ-खोटाङले पहिलो पटक पालिकामा महिला नेतृत्व पाएको छ । स्थानीय तह निर्वाचन २०७९ मार्फत जिल्लाका दुई पालिकामा महिला प्रमुख निर्वाचित भएका हुन् ।चार पालिकाको प्रमुखमा महिलाको उम्मेदवारी रहेकोमा दुईजनाले जितेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट विमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी […]

हुम्लामा कांग्रेस र माओवादी तीन-तीन पालिकामा र एकमा स्वतन्त्र विजयी

सिमकोट- हुम्लामा गठबन्धन दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन-तीन र एकमा स्वतन्त्रबाट गाउँपालिका अध्यक्ष जित्न सफल भएका छन्। दुई दलीय गठबन्धनअनुसार कांग्रेसलाई तीन र माओवादीलाई चारवटा गाउँपालिका भागमा परेको भए पनि चङ्खेली गाउँपालिकामा भने स्वतन्त्रबाट विजयी भएका हुन्। कांग्रेस खार्पुनाथ, सर्केगार्ड र अदानचुली गाउँपालिकामा निर्वाचित भएकाे छ भने माओवादी केन्द्रले नाँम्खा, सिमकोट र […]

गठबन्धन दुई तिहाइ बढी पालिकामा र एमाले १७५ मा निर्वाचित

काठमाडाैँ- स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन्। आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन्। सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ। निर्वाचन आयोगका अनुसार कांग्रेसले १०२ नगरपालिकाको प्रमुख र १८० गाउँपालिकाको अध्यक्ष जितेको […]

जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित

जुम्ला,५ जेठ । जुम्लाको आठ वटै स्थानीय तहको अन्तिम मतगणना परिमाण सार्वजानिक भएको छ । मत परिणाम अनुसार जिल्लामा नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र) ले दुई र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी, गुठीचौर, तातोपानी, हिमा र कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष कांग्रेस विजयी भएको छ । […]

कञ्चनपुरमा कांग्रेस, माओवादी केन्द्र र  एमालेलाई एक/एक पालिका

कञ्चनपुरका नौ पालिकामध्ये स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एक/एक पालिकामा जित निकालेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यहाँको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मदनसेन बडायकलाई एक हजार ६५८ मतान्तरले पराजित गर्दै एमालेका राना निर्वाचित हुनुभएको हो […]

बंंगलाचुलीमा माओवादी,राजपुरमा कांग्रेस विजयी

बंगलाचुली गाउँपालिकामा गठबन्धन निर्वाचित भएको छ। यो पालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका तुलसीपुराम पुन र उपाध्यक्षमा कांग्रेसका भक्त बहादुर जिसी निर्वाचित भएका हुन्।...

गल्याङ नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विजयी

२ जेठ, वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमाले विजयी भएको यो पालिकामा कांग्रेसका गुरुप्रसाद भट्टराई ७६७ मतान्तरले निर्वाचित भएका हुन् । भट्टराईले ९ हजार ६२९ मत ल्याउँदा उनका प्रत्यासी एमालेका सूर्यप्रसाद गैरे ‘पारस’ले ८ हजार ९२२ मत प्राप्त गरे । भट्टराई कांग्रेस स्याङ्जाका […]

सोलुखुम्बुको सोताङ पालिका अध्यक्षमा कांग्रेस निर्वाचित

सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार खिलराज बस्नेत निर्वाचित भएका छन् । यस अघि एमालेले जितेको उक्त पालिकामा एमालेका उम्मेदवारलाई १ सय २८ मतले पछि पार्दै कांग्रेस महासमिति सदस्य समेत...

बैतडीमा कांग्रेस गाउँ/नगर अधिवेशन : दशवटै पालिकामा नयाँ नेतृत्व

बैतडी : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। यहाँका तीन पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको हो भने सातमा निर्वाचन भएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।          दशरथचन्द नगरपालिकामा भएको निर्वाचनबाट नगरसभापतिमा भुवनराज भट्ट निर्वाचित भएका छन्। भट्टले १०४ र उनका…

झापाका १५ पालिकामा नेतृत्व चयन

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यहाँका १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ ।   चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो ।  मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित हुनु भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए।  उहाँका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु ...