सोलुखुम्बुको सोताङ पालिका अध्यक्षमा कांग्रेस निर्वाचित
सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार खिलराज बस्नेत निर्वाचित भएका छन् । यस अघि एमालेले जितेको उक्त पालिकामा एमालेका उम्मेदवारलाई १ सय २८ मतले पछि पार्दै कांग्रेस महासमिति सदस्य समेत...
कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । संस्थापन पक्षका यादव दोस्रो कार्यकालको लागि सिरहा जिल्ला सभापतिमा ५४१ मतान्तरले निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत सञ्जिवकुमार लामाका अनुसार यादवले एक...
चितवन । नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ । जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएको निर्वाचनबाट क्षेत्री १ हजार १ सय १० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निकट क्षेत्री सभापतिमा निर्वाचित हुँदा ईतर समूहका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गर्नुभयो । यता, […]
सिमकोट– नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत मुगुमा सम्पन्न जिल्ला अधिवेशनबाट कांग्रेस जिल्ला सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। उनी संस्थापनइतर पक्षका खड्गबहादुर शाहीलाई ५६ मतले हराउँदै जिल्ला सभापति निर्वाचित भएका हुन्। सभापतिमा निर्वाचित शाहीले ४०६ मत प्राप्त गरे। कांग्रेस संस्थापन पक्षका निर्वाचित शाहीको टिमले स्पष्ट बहुमत हासिल गरेको छ। मुगुमा सभापतिसहित जिल्ला कार्य समिति र महाधिवेशन […]
कांग्रेस मुगुको ९ औँ जिल्ला अधिवेशनबाट ऐन बहादुर शाही सभापतिमा निर्वाचित भएका छन्। उनले निवर्तमान पार्टी सभापति खडक बहादुर शाहीलाई ५६ मतको अन्तरमा पराजीत गरेका हुन्। नव निर्वाचित सभापतिले ४...
नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।
लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त...