बेमौसमी वर्षाले कृषिमा क्षति

असोजको दोस्रो हप्तादेखि आएको बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिप्रति विभिन्न सङ्घसंस्थाले सरकारलाई ध्यानाकर्षण गराएका छन् । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बैमौसमी वर्षाका कारण ठूलो मात्रामा धनजनको क्षति भएको अखिल नेपाल किसान महासङ्घले जनाएको छ ।

सम्बन्धित सामग्री

‘वर्षाले कृषिमा गत वर्षभन्दा क्षति कम’

विगत आठ दिनदेखिको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा क्षति पुगेको छ । यो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशमा सबभन्दा बढी क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार सातवटै प्रदेशका कृषि मन्त्रालयलाई पत्राचार गर्दै वर्षाका कारण कृषि तथा पशुपन्छीमा परेको क्षतिको विवरण पठाउन आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

बेमौसमी वर्षाले जलविद्युत्, सडक र कृषिमा क्षति

विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण दसैँ उमङ्गमय बन्न सकेन । लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ ।

बेमौसमी वर्षाले लजविद्युत्, सडक र कृषिमा क्षति

चार दिनदेखिको अविरल वर्षाले टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जानेआउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदल, छाता र प्लास्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जानेआउने गरेका छन्।...

बेमौसमी वर्षाले लघु जलविद्युत्, सडक र कृषिमा क्षति

गलेश्वर । विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरसिलो बनेको छ । लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ । वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो आउँदा स्थानीयवासी त्रस्त भएका छन् भने दसैँ मनाउन आफन्तकोमा जाने आउने सर्वसाधारण घरभित्र […]

वर्षाले जलविद्युत्, सडक र कृषिमा क्षति

विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरस बनेको छ । लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ ।

बेमौसमी वर्षाले लजविद्युत्, सडक र कृषिमा क्षति

गलेश्वर – विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरसिलो बनेको छ। लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ। वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो आउँदा स्थानीयवासी त्रस्त भएका छन् भने दसैँ मनाउन आफन्तकोमा जाने आउने सर्वसाधारण घरभित्र नै गुम्सिएर […]

बेमौसमी वर्षाले कृषिमा साढे ३ अर्बको क्षति

कञ्चनपुरमा बेमौसमी वर्षाले खेतीपातीमा साढे ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । पालिकाहरूमार्फत संकलन गरिएको तथ्यांकअनुसार धानवाली, तोरी, आलु, तरकारी र केरालगायतमा ३ अर्ब ६३ करोडको क्षति भएको हो । सबैभन्दा बढी धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा १६ हजार ३०२ हेक्टरको धानबाली नष्ट भएको छ । जुन जिल्लामा धानखेती हुने क्षेत्रफल ४६ हजार ४९६ हेक्टरको ३३ प्रतिशतभन्दा बढी हो । यहाँ धानको उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर छ । धानखेतीमा मात्रै १ अर्ब ८२ करोडको क्षति भएको छ ।

धान भित्र्याउने चटारोमा खोकनाका किसान (तस्बिरहरू)

काठमाडौँ । बेमौसमी वर्षाले हालै सुदूरपश्चिम, लुम्बिनी, प्रदेश १ का साथै देशका विभिन्न भागमा जनधनका साथै धान तथा तरकारी बालीमा ठुलो क्षति पुगे पनि काठमाडौँ उपत्यकाभित्रका किसानले भने धान बाली भित्र्याउन पाएका छन् ।केही दिन यता मौसममा सुधार आएसँगै ललितपुरस्थित खोकनाका किसान यति बेला धान भित्र्याउने चटारोमा छन् । काठमाडौँ उपत्यकाको पुरानो बस्ती मानिने खोकनाका अधिकांश बासिन्दा कृषिमा आश्रित छन् ।खोकनाका किसानले गत असार–साउनमा रोपेको धान अहिले भित्र्याउन थालेका हुन् । यहाँका किसानले प्रायः पोखर

बेमौसमी वर्षाले कृषिमा क्षति

नेपालमा विभिन्न समयमा आइरहने प्राकृतिक विपत्तिले तर्साइरहन्छ । त्यस्ता विपत्तिले आममानिसको रातमा निद त दिनको चैन नै हराएर जान्छ । वर्षाको समयमा पहाडमा जाने बाढीपहिरोको प्रकोप, त्यस्तै तराई भेगमा हुने डुबानले बर्सेनि मानवीय क्षति हुँदै आइरहेको छ । क्षति न्यूनीकरणका निमित्त सरकारका तर्फबाट पूर्वतयारीका कार्यक्रम खासै प्रभावकारी रूपमा लागू गर्न भने सकेको छैन । जब […]