बुद्ध एयरको टिकट भुक्तानी आइएमई पेबाट

बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । आइएमई पे र बुद्ध एयरका प्रतिनिधिबीच सम्झौता भइ सो सेवा सुरु गरिएको हो । सम्झौता अनुसार अब यात्रुहरूले यसरी टिकट खरिद गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै पैसा तिर्न सक्ने छन् । साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरि केवलकारको निःशुल्क […]