स्मार्ट टेलिकमले ल्यायो फोरजी

निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमले आइतबारदेखि चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी¬) सञ्चालनमा ल्याउने घोषणा गरेको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी हालसम्म कै उच्चगतिको फोरजी सेवा सञ्चालन गर्न लागेको जानकारी गराइयो।

सम्बन्धित सामग्री

गल्याङको लबरकोटमा नेपाल टेलिकमले सञ्चालनमा ल्यायो बिटिएस टावर

माघ २६, काठमाडौं । नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिकास्थित लबरकोटमा जिएसएम सेवाको नयाँ बिटिएस टावर सञ्चालनमा ल्याएको छ ।  फोरजी तथा टुजी दुबै सेवासहित सञ्चालन गरिएको उक्त टावरबाट सो क्षेत्रका हजारौं उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख इन्दल यादवले बताए ।  गल्याङ नगरपालिका वडा नं.११ मा सञ्चालित उक्त टावरबाट स्याङ्जाको जिमुवा, लबरकोट, तुलसीभन्ज्याङ, दिमिक लगायत क्षेत्रका साथै पाल्पा जिल्लाको असर्दी, हुँगी, फोक्सिङकोटलगायत आसपासका क्षेत्रका उपभोक्ताहरु लाभान्वित हुने नेपाल टेलिकम गल्याङका प्रमुख रामराज उपाध्यायले बताए ।  नेपाल टेलिकमले उक्त सेवा गत मंगलवारदेखि सुचारु गरेको हो ।

टेलिकमले ल्यायो नमस्ते वाइफाई

फाइबर इन्टरनेट पहुँच नरहेका स्थानलाई लक्षित गर्दै नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाई प्याकेज ल्याएको छ । उच्च गतिको डेटा र भ्वाइस सेवालाई व्यापक बनाउन कम्पनीले यो सेवा सुरु गरेको जनाएको छ ।   यो सेवा उपयोगका लागि छुट्टै डिभाइस भने प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तो डिभाइस उपलब्ध गराउन कम्पनीले बुधबार साइबरनेटिक्स प्रालिसँग सम्झौता पनि गरेको छ ।

हुवावेईले ल्यायो फाइभजी बिनाको स्मार्टफोन

साउन १५, पेचिङ (चीन) । चिनियाँ दूरसञ्चार उपकरण तथा स्मार्टफोन निर्माता कम्पनी हुवावेईले बिहीवार नयाँ पी५० स्मार्टफोनहरू सार्वजनिक गरेको छ । कम्पनी अमेरिकी प्रतिबन्ध र विश्वव्यापी चिप अभावको अवस्थाबीच संघर्षरत रहँदा ल्याइएको यस फोनमा फाइभजी इन्टरनेट चल्दैन । कम्पनीले पी५० र पी५० प्रो गरी दुई ओटा मोडल विक्रीका लागि ल्याउँदैछ ।  हुवावेईको पी सिरिजका फोन उत्कृष्ट क्यामरा प्रविधिका लागि परिचित छ । पी५० मा मुख्य क्यामरा मोडयूलमा तीन ओटा लेन्स छ । तर दुवै फोनमा फाइभजी नेटवर्क चल्दैन, क्वालकमको फोरजी चिपसेट छ ।  पी५० को मूल्य ४ हजार ४८८ युआन (६९५ अमेरिकी डलर) राखिएको छ । पी५० प्रोको मूल्य ५ हजार ९८८ युआन (९२७ अमेरिकी डलर)देखि शुरु छ । दुवै फोनमा हुवावेईको नयाँ अपरेटिङ सिष्टम हार्मोनी ओएस छ । एजेन्सी

स्मार्ट टेलिकमले फोरजी ल्यायो, अन्तर्राष्ट्रिय कलमा भारी छुटको घोषणा

काठमाडौं । स्मार्ट टेलिकमले अन्तर्राष्ट्रिय कलमा ३० प्रतिशतसम्मको आकर्षक छुट तथा प्याकेजको निःशुुल्क एक्टिभेसन सुविधा ल्याएको छ । यस सुविधासँगै प्रयोेगकर्ताहरुलाई अन्तर्राष्ट्रिय कल अझै सस्तो र सुलभ दरमा प्राप्त हुने स्मार्ट टेलिकमको छ । अब भारत, चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, बेलायत, जापान तथा अमेरिका/क्यानडाजस्ता देशहरुमा प्रतिमिनेट न्यूनतम १.९९ रुपैयाँमा कुराकानी गर्न...

एनसेलसँगको सहकार्यमा सामसुङले ल्यायो ‘नयाँ वर्ष, एक्सचेञ्जको हर्ष’ योजना

अब सामसुङका उपभाेक्ताले आफूसँग भएको पुरानो फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न पाउने भएका छन्

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर

२३ असार, काठमाडौं ।  एनसेलका सबै फोरजी ग्राहकले भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट फाइदा लिन सक्ने भएका छन्। भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र कम शुल्कमा ग्राहकले युट्युबको प्रयोग गर्न सक्ने बताइएको छ। एनसेलले आफ्नो …

एनसेलले ल्यायो सुलभ दरमा नयाँ डेटा अफर, प्याक बराबरकै फोरजी डेटा बोनस

काठमाडौं, भदौ २१ – एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकलाई द्रुतगतिको इन्टरनेट सेवा अझ सुलभ दरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । यो...

एनसेलले ल्यायो सुलभ दरमा नयाँ डेटा अफर

काठमाडौं । एनसेलले इन्टरनेट प्रयोगकर्ताहरुका लागि सुलभदरमा नयाँ डेटा प्याकहरु ल्याएको छ । योजना अन्तर्गत ग्राहकले डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

एनसेलले ल्यायो सुलभ दरमा नयाँ डेटा अफर

एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकलाई द्रुतगतिको इन्टरनेट सेवा अझ सुलभदरमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा…