टेलिकमले ल्यायो नमस्ते वाइफाई

फाइबर इन्टरनेट पहुँच नरहेका स्थानलाई लक्षित गर्दै नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाई प्याकेज ल्याएको छ । उच्च गतिको डेटा र भ्वाइस सेवालाई व्यापक बनाउन कम्पनीले यो सेवा सुरु गरेको जनाएको छ ।   यो सेवा उपयोगका लागि छुट्टै डिभाइस भने प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तो डिभाइस उपलब्ध गराउन कम्पनीले बुधबार साइबरनेटिक्स प्रालिसँग सम्झौता पनि गरेको छ ।

सम्बन्धित सामग्री

नेपाल टेलिकमले ल्यायो समर अफर

नेपाल टेलिकमले शुक्रबार देखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुचि र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफर उपलब्ध गराइएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजीलगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजलाई थप आकर्षक बनाइएको प्रवक्ता सोभन अधिकारीले जानकारी दिनुभएको छ । समर अफरमा अल टाइम डाटा प्याकअन्तर्गत रु पाँच सयमा २८ …

टेलिकमले ल्यायो निर्ब्याजी सापटी सेवा - Naya Patrika

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी सेवाको व्यावसायिक सुरुवात गरेको छ । शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘नमस्ते क्रेडिट’ सेवाको सुरुवात...पूरा पढ्नुहोस् »

टेलिकमले पनि ल्यायो ब्यालेन्स सापटी दिने सुविधा

नेपाल टेलिकमले प्रिपेड सेवाग्राहीलाई कुरा गर्दैगर्दा ब्यालेन्स सकिए पनि फोन सम्पर्कलाई निरन्तरता दिन नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च