जनप्रतिनिधिकाे चेतावनीपछि वार्तामा बस्याे भारतीय पक्ष, एसएसबीबाट गल्ती भएको स्वीकार

नेपालका जनप्रतिनिधिले भारतले निर्माण गरिरहेको नेपाल भारत जोड्ने महाकाली पुल निर्माण कार्य अवरोध गर्ने चेतावनी दिएसँगै भारतीय पक्ष दार्चुला प्रशासन र जनप्रतिनिधिसँग वार्ता गर्न आएको छ।  भारत उत्तराखण्ड अन्तर्गत धारचुला उपजिल्ला...

सम्बन्धित सामग्री

दार्चुला घटना : बालकको ज्यान गएपछि भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार

काठमाण्डाै - सडक निर्माणका क्रममा नेपाली बालकको ज्यान गएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको हो । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङमा महाकाली नदी पारिको भारतीय क्षेत्रमा शुक्रवार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले स्थानीय नेपाली बालक ९  वर्षका पवन महराको ज्यान गएको थियो । महरा महाकाली किनारमा नेपाली क्षेत्रमा हिँडिरहेका ...

दार्चुला घटना : भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार

दार्चुला – सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ । दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग […]

दार्चुला घटना : कम्पनीद्वारा गल्ती स्वीकार, पीडित परिवारलाई क्षतिपुर्ती दिइने

धनगढी– आफ्नो लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ । शनिबार दुईपक्षीय छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको हो।  उक्त घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । अध्यक्ष […]

लोसपाले गल्ती स्वीकार नगरेसम्म तालमेल हुन्न : उपेन्द्र यादव

११ भदौ, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु गल्ती स्वीकार नगरेसम्म चुनावमा तालमेल नहुने बताएका छन् । राजविराजमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले लोसपाका नेताहरुले मधेशीको भविष्य बर्बाद गरेको आरोप लगाए । ‘भक्तपुरको एउटा रिसोर्टमा लुकेर किन पार्टी फोडे, के प्राप्त गर्नका लागि फोडे, […]

धमलाले स्वीकारे गल्ती, भने – छिटो समाचार दिन खोज्दा गल्ती भयो

काठमाडौँ – पत्रकार ऋषि धमलाले जनतालाई छिटो समाचार दिन खोज्दा गल्ती भएको स्वीकार गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौँ फर्किँदा जहाजभित्रैबाट लाइभ गर्ने क्रममा आफूबाट गल्ती भएको धमलाले स्वीकार गरेका हुन्। उक्त लाइभ प्रशारणमा जहाजका उडान कर्मचारीले रोक्दारोक्दै धमला प्रधानमन्त्री देउवालाई खोज्दै भित्र पसेका थिए। सुरक्षा संवेदनशीलतालाई लत्याएर उनी लाइभ […]

नेप्सेका सीईओद्वारा गल्ती स्वीकार

सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवादमा मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका छन् ।संघीय संसद्को अर्थ समितिको सोमबार बसेको बैठकमा उनले ऐन नियम र आचारसंहिता हेरेर नै सेयर खरिद गरेको भए पनि समाजमा आलोचित भएको भन्दै आगामी दिनमा यसलाई ख्याल गर्ने बताए । […]

गल्ती स्वीकार गरे ओलीलाई स्वागत गर्न तयार छौं : नेपाल

काठमाडौं। एमालेबाट निष्काशित माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन आफू विपक्षी गठबन्धनमा सहभागी भएको स्पष्टिकरण दिएका छन्। वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँगको छलफलमा उनले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भएमा प्रधानमन्त्री ओलीलाई पनि स्वागत गर्न तयार रहेको जिकिर गरे। परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेकाहरुलाई छाडेर अरुसँग हातेमालो गरेर अघि बढ्ने कुरा मान्य नहुने उनले स्पष्ट पारे।

गल्ती स्वीकार गर्नु सानु बन्नु होइन

आफूले गल्ती गरे क्षमा मागिहाल्ने तर गल्ती नगर्दा झुक्दै नझक्ने मेरो बाल्यकालदेखिकै बानी हो। आफूले गल्ती गरेपछि माफी माग्नुपर्छ । क्षमा माग्दा कोही सानो हुँदैन भन्ने मेरो मान्यता छ । तर जानेर गल्ती गर्नु भने हुन्न । अनि एक पल्ट गरेको गल्ती फेरि सकेसम्म दोह...