धमलाले स्वीकारे गल्ती, भने – छिटो समाचार दिन खोज्दा गल्ती भयो

काठमाडौँ – पत्रकार ऋषि धमलाले जनतालाई छिटो समाचार दिन खोज्दा गल्ती भएको स्वीकार गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौँ फर्किँदा जहाजभित्रैबाट लाइभ गर्ने क्रममा आफूबाट गल्ती भएको धमलाले स्वीकार गरेका हुन्। उक्त लाइभ प्रशारणमा जहाजका उडान कर्मचारीले रोक्दारोक्दै धमला प्रधानमन्त्री देउवालाई खोज्दै भित्र पसेका थिए। सुरक्षा संवेदनशीलतालाई लत्याएर उनी लाइभ […]

सम्बन्धित सामग्री

बच्चालाई बोल्न सिकाउने बेला अभिभावकले गर्न नहुने ६ गल्ती

आफ्नो बच्चाले जतिसक्दो चाँडो बोलेको सुन्न नचाहने अभिभावक को होला र ? तर आफ्नो बच्चालाई छिटो बोल्न सिकाउने चाहनामा अभिभावकले केही गल्ती गर्ने गर्छन् । यसले गर्दा बच्चाको बोली विकास सुस्त हुन जान्छ । त्यसैले …

ल्यापटपको ब्याट्रीको आयु बढाउन चाहनुहुन्छ ? नगर्नुस् यी ५ गल्ती

यदि तपाईंले आफ्नो ल्यापटपको ब्याट्री लाइफ बढाउन चाहनुहुन्छ र छिटो नबिग्रोस् भन्न चाहनुहुन्छ भने तपाइँले केही कुरामा ख्याल राख्नुपर्छ । बजारमा उपलब्ध अधिकांस ल्यापटपहरुमा लिथियम आयन ब्याट्री हुन्छन् । यस्तो ल्यापटपको ब्याट्री लाइफ सुरुमा त राम्रै हुन्छ तर पछि समस्या देखापर्न थाल्दछ । कहिलेकाहीँ ल्यापटप प्रयोगकर्ताका विभिन्न गल्तीका कारण ब्याट्रीमा असर पर्दछ र ब्याट्रीको आयु […]

यी पाँच गल्ती, जसले ल्यापटपको ब्याट्री बिगार्छ

यदि तपाईंले ल्यापटप प्रयोग गर्नुहुन्छ भने ल्यापटपको ब्याट्री छिटै रित्तिने र लामो समयसम्म चार्ज नटिक्ने समस्या भोग्नुभएको होला । तपाईंका केही गल्तीले यस्तो नतिजा आएको हुनसक्छ । तपाईंले गर्ने यस्ता केही गल्तीहरु हुन्छन् जसले गर्दा तपाईंको ल्यापटपको ब्याट्री छिटो रित्तिन्छ र ल्यापटपलाई छिटो छिटो चार्ज गर्नुपर्ने हुन्छ । ती पाँच गल्ती यस्ता छन् : · […]

उडिरहेको विमानका पाइलटले एकअर्कालाई थप्पड हान्न थालेपछि…

उडानलाई सबैभन्दा छिटो यात्राको माध्यम मानिन्छ। यही कारणले गर्दा आर्थिक रूपमा सम्पन्न मानिसहरू अन्य कुनै विकल्पभन्दा हवाई यात्रालाई प्राथमिकता दिन्छन्। तर, कहिलेकाहीँ यति तीव्र गतिमा भएको सानो गल्ती दुर्घटनाको ठूलो कारण बन्न पुग्छ । यही कारणले गर्दा उडान भर्दा पाइलटहरूले आफ्नो कामलाई अत्यन्त सावधानीपूर्वक पूरा गर्छन्। तर, हजारौं फिटको उचाइमा उड्ने विमानका पाइलटहरू आपसमा झगडा […]

छानविनमा सहयोग गर्न राजीनामा दिए : अर्थमन्त्री शर्मा

काठमाडौँ– पदबाट राजीनामा दिएको घोषणा गरेका अर्थमन्त्री जनार्दन शर्माले आफूले कुनै गल्ती नगरेको र छानविनमा सहयोग गर्न राजीनामा दिएको बताए ।  संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले बाहिर आएका विषयलाई छानविन गरि छिटो सत्यतथ्य जनतामाझ ल्याउनुपर्ने बताए । उनले छानविन समितिको रिपोर्ट आएपछि आफ्नो आत्मविश्वास प्रष्ट हुने तर्क गरे ।  बजेट निर्माण गर्दा आफूले स्थापित […]

यसपालिको चुनावमा पत्रकारले गरेका पाँच ‘रमाइला’ गल्ती

चुनाव वैशाख ३० गते सकिसक्यो। तर नाङ्ग्लो जत्रो मत गन्न टाइम लाग्ने भएकोले अझै चुनाव लागिरहेकै अवस्था छ। पाठकलाई चुनाव लागेपछि मिडियालाई पनि लाग्ने भइहाल्यो। जतिसक्दो छिटो, अरुलाई उछिन्ने गरी समाचार राख्नु परिराछ। तर हतपतको काम कहिलेकाहीँ लतपत पनि हुन्छ। पत्रकारले हतार गर्दा कहिलेकाहीँ ‘रमाइलो’ पनि हुने गर्छ। खास त गल्ती हुँदा रमाइलो मान्न नहुने… Continue reading

चिसोमा हिटर तथा गिजर चलाउँदा सावधानी अपनाऔं, गल्ती गरे जान सक्छ ज्यान

पुस १४, काठमाडौं । मुलुकभर केहिदिनदेखि चिसो अत्यधिक रुपमा बढेको छ। अझ काठमाडौं उपत्यका आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात परेको छ । यो समयमा अत्यधिक चिसो हुनु स्वभावि पनि हो । चिसोको समयमा  ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्ने गर्दछ ।  जाडो मौसममा पानी तताउन तथा कोठा तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ। ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि  यसको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन  आग्रह गरेको छ। केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिने मन्त्रालयको भनाइ छ। मन्त्रालयले जारी गरेको अपिलमा हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न भनिएको छ ।  सकेसम्म कोइलाजन्य स्रोतबाट सकेसम्म आगो ताप्नु हुँदैन ।त्यसैगरी आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री पनि नजिक राख्नु हुँदैन ।आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गर्नुपर्छ,  । रातको समयमा अनिवार्य रुपमा हिटर निभाएर सुत्नुपर्छ । बाथरुपमा नुहाउने क्रममा गिजरको प्रयोग गर्दा विशेष ध्यान दिन आवश्यक छ ।

अफगान सेनाले सहजै आत्मसमर्पण गर्नुको खास कारण– अमेरिकाको एक गल्ती पर्न गयो भारी

अमेरिका तथा पश्चिमका मुलुकहरूलाई चकित खुवाउँदै तालिबानले सोचेभन्दा छिटो देशमा कब्जा जमाएपछि यसको कारण धमाधम खोतल्न थालिएको छ ।  अफगान सेना तालिबानसँग लड्न तयार नभइसकेको अवस्थामा अमेरिका र नेटोले देश छोड्नु यसको एउटा कारण मानिएको छ ।  अनि अफगान सेना तथा सरकारमा व्याप्त चरम भ्रष्टाचारले गर्दा युद्धमोर्चामा लड्ने सैनिकहरू राम्रो तलब नपाएकाले हतोत्साहित भएर छिटो आत्मसमर्पण गरेको अर्को कारण देखाइएको छ । तीन लाख सैनिक छन् भने पनि खासमा नभएका सैनिक देखाएर सेनाका उच्च अधिकृतले तलब खाइदिने गरेको अर्को कारण ब...

अब त चेतौँ, छिटो संसद् पुनर्स्थापना गरेर लोकतन्त्र ट्र्याकमा ल्याऊ : बाबुराम

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अब छिटो संसद् पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुने बताएका छन् । उनले अब कसैलेपनि गल्ती दोहोर्‍याउन नहुने भन्दै सबैले बेलैमा चेत गर्नुपर्नेमा जोड दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत अरू देश आफ्ना नागरिकलाई कोभिड खोप […]

बलियो सरकारको कमजोर बजेट कार्यान्वयन

द्दअर्थमन्त्रालयले जति छिटो वास्तविकता स्विकारेर आफ्ना गल्ती सुधार्छ, त्यति छिटो नेपालको हित हुन्छ । वर्तमान सरकारले लगातार तीनवटा बजेट ल्याउने मौका पायो । त्यसमा पनि निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले लगातार तीनवटा बजेट ल्याउने अर्थमन्त्री बन्ने सौभाग्य पाए, जुन कमै मात्र अर्थमन्त्रीले पाएका छन् । खतिवडा सामान्य अवस्थाका जस्ता अर्थमन्त्री थिएनन् । उनी संविधानसभाद्वारा संविधान […]