२० माघ, काठमाडौँ । आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारबिरुद्ध काठमाडौंमा खबरदारी र्याली निकालेको छ । आम जनता पार्टीको उपत्यका संयोजन समितिले भ्रष्टाचारविरुद्ध मोटरसाइकल र्याली निकालेको हो । उनीहरुले ‘भ्रष्टाचारीलाई कारवाही गर, जनता लुट्न पाइँदैन, लुटकारी व्यवस्था चाहिदैन’ लगायतको नारा लगाएका थिए । थापाथलीबाट सुरु भएको र्याली त्रिपुरेश्वर हुँदै रत्नपार्क पुगेर समापन भएको थियो ।
काठमाडाैंमा सुकुम्वासीहरूले शान्तिपूर्ण विराेध र्याली निकालेका छन् । थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडाैं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा शान्तिपूर्ण र्याली निकालका हुन् । र्याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त […]
काठमाडौँ – काठमाडौँको लगन टोलमा सुकुन्दा र्याली निकालिएको छ। ११४३ औँ ज्यापु दिवसको स्वागतका लागि शनिबार साँझ उक्त र्याली निकालिएको हो। ज्यापु दिवसको स्वागतका लागि एक हप्ताअघि सुकुन्दा र्याली निकालिएको हो। र्यालीमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि सहभागी भएकी थिइन्। आगामी बिहीबार (मंसिर २२ गते) ज्यापु दिवस मनाइँदैछ। योमरी पुन्हीको दिन यो दिवस मनाउने […]
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको मोटर र्याली सम्पन्न गरेको छ । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्ष यस्तो र्याली आयोजना हुने गरेको छ । १७ देखि २० कात्तिकसम्म चार दिने र्याली आयोजना गरिएको कम्पनीले जनाएको छ । पोखराबाट शुरु भएको र्याली उत्तरी सीमा कोरोना नाकासम्म पुगेको थियो […]
नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्याली गरेको छ ।शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामूलक कार्यक्रमसहित साइकल र्याली गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको र्याली वसन्तपुरमा गएर टुंगिएको थियो । र्याली तारकेश्वर नगरपालिकाबाट सुरु भई वसन्तपुरमा आएर सकिएको छ ।नेपाल स्काउटको आायेजनामा भएको साइकल र्यालीमा […]
काठमाडाैं । नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्याली गरेको छ । शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामुलक कार्यक्रमसहित साइकल र्याली गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको र्याली बसन्तपुरमा गएर टुंगिएको थियो । र्याली तारकेश्वर नगरपालिकाबाट सुरु भइ बसन्तपुरमा आएर सकिएको छ । नेपाल स्काउटको […]
नेकपाको ओली समूहले बुटवलमा मोटरसाइकल र्याली आयोजना गरेको छ । १ फागुनमा बुटवलमा आयोजना हुने सभालाई प्रचार गर्ने उद्देश्यले मोटरसाइकल र्याली आयोजना गरिएको नेकपा रूपन्देहीले जनाएको छ
नेकपा ओली समूहले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ। शुक्रबार राजधानीमा समूहले आयोजना गरेको सभाको प्रचार प्रसारका लागि र्याली निकालेको हो।
बालकुमारी पुलबाट मोटरसाइकल र्याली शुरु भएको थियो। सातदोबाटो, लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, नारायणहिटी, गौश...