पर्यटन प्रबर्द्धनका लागि एनवाईईएफद्वारा मोटर र्‍याली

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको मोटर र्‍याली सम्पन्न गरेको छ । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्ष यस्तो र्‍याली आयोजना हुने गरेको छ । १७ देखि २० कात्तिकसम्म चार दिने र्‍याली आयोजना गरिएको कम्पनीले जनाएको छ । पोखराबाट शुरु भएको र्‍याली उत्तरी सीमा कोरोना नाकासम्म पुगेको थियो […]

सम्बन्धित सामग्री

काठमाडौंबाट नुवाकोट दरबारसम्म मोटर र्‍याली हुँदै

मेरोअटो मोटर र्‍यालीको तेस्रो संस्करण यही वैशाख १५ र १६ गते आयोजना हुने भएको छ । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्‍याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुने भएको हो । मोटर र्‍याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र व्यावसायिक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ […]

‘पोखरा–हिमालय’ मोटर र्‍याली सुरु

‘कोरला नाका माउण्ट कैलाश पुग्ने भारतीय पर्यटकका लागि सबैभन्दा छोटो रुट हो,’ उनले भने, ‘यो नाका खोल्न सकियो भने नेपालको पर्यटनका लागि गेम चेञ्जरजस्तै हो। त्यसैले यो र्‍यालीले त्यसका लागि दवाब दिनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउँ...

'ड्राइभ टुरिजम' विस्तारका लागि मोटर र्‍याली : सौरभ ज्योति

काठमाडौं । मेरोअटो मोटर र्‍याली २.० को फ्ल्याग अफ भएको छ । नाडा अध्यक्ष ध्रुव थापा र युवा उद्यमी सौरभ ज्यातिले संयुक्त रूपमा र्यालीको फ्ल्याग अफ गरेका हुन् । अटोमोटिभ्स मिडिया प्रालिले आयोजना गरेको यो मोटर र्‍याली  मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र व्यवसायिक नेटवर्किङ विस्तारका लागि सहयोगी हुने कम्पनीले जनाएको छ […]

एनवाइइएफको मेची महाकाली मोटर र्‍याली

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बिहीबार बोर्डको केन्द्रीय कार्यालयमा झण्डा हल्लाएर उद्घाटन गरेको मोटर र्‍याली मङ्गलबार सम्पन्न हुँदैछ।...

पर्यटन प्रवर्द्धनका लागि कार र्‍याली आयोजना हुने

९ चैत, काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि काठमाडौं–गोरखा–पोखरासम्म २५० किलोमिटर लामो कार र्‍याली हुने भएको छ । रोटरी क्लब अफ बागमती र केजीएच फाउन्डेसनको सहकार्यमा मोटर र्‍याली आयोजना हुने लागेको छ । नेपाल पर्यटन बोर्डले …

काठमाडौंदेखि पोखरासम्म ज्योती लाइफको मोटर र्‍याली हुँदै

काठमाडौं । पर्यटन प्रवद्र्धनका साथै बालबालिकाको आँखामा लाग्ने क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले नवौं ज्योतीलाइफ द अमेजीङ मोटर र्‍याली २०२२ गरिदैं छ । काठमाडौंबाट गोरखा हुँदै पोखरासम्म करिब २ सय ५० किलोमिटरको यात्रा आगामी शुक्रबार हुन लागेको हो । रोटरी क्लब अफ काठमाडौं र के जी एच फाउन्डेसनको सहकार्यमा हुन लागेको मोटर र्‍यालीको मूल नारा देश […]

'अमेजिङ मोटर र्‍याली' हुँदै

आन्तरिक पर्यटन प्रवद्धन र क्यानसर रोगबारे जनचेतना फैलाउने लक्ष्य बोकेर ‘आठौं अमेजिङ मोटर र्‍याली–२०२१’ शुक्रबार काठमाडौंबाट छुट्ने भएको छ।