रुपन्देही । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको माविस्तरको विद्यालयमा अध्यापन गराउने ती शिक्षकले एक विद्यार्थीलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा २७ वर्षीय शिक्षकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानपश्चात् अर्घाखाँची जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी घटनाको अनुसन्धान थालिएकव […]