काठमाडौं । निमा एकेडेमी र लर्न इन्फिनिटी बीच सहकार्य भएको छ । यससँगै अब लर्न इन्फिनिटीका अनलाइन कोर्सहरु निमा एकेडेमीको वेबसाइट तथा एपमा उपलब्ध हुने भएको छ । लर्न इन्फिनिटीका वास्तविक जीवनमा उपयोगी कला तथा कौशल र व्यक्तिगत विकासका शैक्षिक सामग्रीहरु अब निमा एकेडेमीबाट अध्ययन गर्न सकिने भएको निमाले जनाएको छ ।लर्न इन्फिनिटीका संस्थापक अदिति गोयेलले अहिलेको शिक्षा प्रणाली जागिर खान र परिक्षामा राम्रो अंक ल्याउन मात्र प्रयो भएकाले अरु जीवन उपयोगी कुराहरू सिकाउने प्रयास लर्न इन्फिनिटीले गरेको बत