'डाउन' भयाे निर्वाचन आयोगको वेबसाइट

निर्वाचन आयोगको वेबसाइट 'डाउन' भएको छ । आयोगको https://election.gov.np/np वेबसाइट आज बिहानैदेखि खुल्न छाडेकाे हाे । े

सम्बन्धित सामग्री

अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाण्डाै – अबदेखि अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले आज मङ्गलवार एक विज्ञप्ति निकालेर भोलि बुधवारदेखि अनलाइनबाट काठमाण्डौ, भक्तपुर र ललितपुरबाट फाराम भर्न सकिने जनाएको हो ।  फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग नेपालको वेबसाइट www.election.gov.np मा गइ व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (अहिलेका लागि काठमाण्डौ उपत्यकाका तीन वटा जिल्ला) मा अनलाइनबाटै पेस गर्न सकि...

अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने

काठमाडौं : निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा अब अनलाइनबाटै फाराम भरी मतदाताको नाम दर्ता गर्न सक्ने निर्णय गरेको छ।आयोगले अनलाइन नाम दर्तालाई नमूना परियोजनाका रुपमा काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा बुधबारदेखि लागू गर्ने एक विज्ञप्ति जारी गर्दै जनाएको छ।फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपालीले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट www.election.gov.np मार्फत व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (हाललाई का