एक दर्जन मुलुकबाट चिनी आयात - Naya Patrika

छिमेकी भारतदेखि पाकिस्तान, इजिप्ट र अमेरिकाबाट समेत भित्रिन्छ चिनी उद्योगीहरूले नेपाल चिनीमा करिब आत्मनिर्भरउन्मुख भएको बताउँदै आए पनि चिनी आयातको तथ्यांकले भने परनिर्भर बढ्दै गएको देखाउँछ । पछिल्लो ७ महिनामा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

भारतबाट गहुँ र चिनी आयात गर्न विशेष स्वीकृति लिनुपर्ने

काठमाडौँ । भारतबाट गहुँ र चिनी नेपाल आयात गर्न विशेष स्वीकृति लिनुपर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै भरतबाट गहुँ र चिनी आयात गर्न चाहने विशेष स्वीकृति लिनुपर्ने भन्दै उद्योगलाई विवरणसहित मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।  मन्त्रालयले साउन २८ गतेभित्र उद्योग दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, […]

भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीबाट निवेदन माग

१९ साउन, काठमाडौं । भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीसँग सरकारले निवेदन माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी २८ गतेभित्र मन्त्रालयमा इमेलमार्फत् निवेदन दिन भनेको हो । भारतले हाल गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । चीन निर्यातका लागि विशेष स्वीकृति चाहिने भारत सरकारले जनाएको छ । सोही सन्दर्भमा […]

भारतबाट गहुँ र चिनी आयात गर्न विशेष स्वीकृति लिनुपर्ने

भारतबाट गहुँ र चिनी नेपाल आयात गर्न विशेष स्वीकृति लिनुपर्ने भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै भरतबाट गहुँ र चिनी आयात गर्न चाहने विशेष स्वीकृति लिनुपर्ने भन्दै उद्योगलाई विवरणसहित मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको हाे । मन्त्रालयले साउन २८ गतेभित्र उद्योग दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, आयात निर्यातको इजाजतपत्रसहित मन्त्रालयको मेलमा निवेदन दिन उद्योगीहरुलाई आग्रह गरेको छ । खाद्य संकट तथा हुनसक्ने भन्दै भारतले गत बैशाख ३० गतेबाट आन्तर

राजविराज भन्सारबाट चिनी र तेल आयात गर्न रोक

सप्तरीको राजविराज भन्सार कार्यालयले भारतबाट तेल र चिनी आयात गर्न रोक लगाएको छ। कार्यालयले सूचना जारी गर्दै शुक्रबारदेखि तेल र चिनी आयातमा रोक लगाएको हो। कार्यालयले एक सय रुपैयाँभन्दा बढीको मालवस्तु...

चाडवाडमा चिनीको मुल्य बढ्ने

साल्ट ट्रेडिङले चिनी आयातमा भन्सार छुट नपाउनेअर्थ मन्त्रालयले चालु वर्षमा चिनी आयातका लागि सरकारी संस्थान साल्ट्र टे«डिङ कर्पाेरेसनलाई भन्सार छुट नदिने भएको छ । विगतका वर्षदेखि मूल्य वृद्धि गरी उपभोक्ता ठगिन सक्ने भन्दै भन्सार छुटमा सरकारी संस्थान साल्ट्र टेडिङलाई चिनी आयात गर्न दिँदै आएकोमा यो वर्ष भन्सार छुट नदिने भएको हो ।भन्सार छुटमा चिनी आयात […]

अर्थको ढिलासुस्तीले चिनी अझै महँगिने

काठमाडौं, भदौ १६ । हरेक वर्ष भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिँदै आएको सरकारले यो वर्ष ढिलासुस्ती गर्दा चाडपर्वमा चिनीको अभाव हुने र मूल्य वृद्धि हुने देखिएको छ। चिनीको अभाव हुन नदिन र बजारमा मूल्य नियन्त्रण गर्न अर्थ मन्त्रालयले सरकारी स्वामित्वका कम्पनीलाई भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिँदै आएको थियो। खाद्य व्यवस्था तथा […]

आयातको अनुमति नदिँदा चाडपर्वमा चिनी अभाव हुने

अर्थमन्त्रालयले भन्सार छुटमा चिनी आयातको अनुमति नदिँदा चाडपर्वमा बजारमा चिनीको अभाव हुने देखिएको छ ।भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई गत वैशाखमा प्रस्ताव पेश गरेको थियो । हालसम्म स्वीकृत नदिँदा अब चिनी आयात गर्न ढिला भएर अभाव हुने देखिएको हो ।वर्षेनी आयात इजाजतका प्रक्रियामा […]

आयात स्वीकृति नपाउँदा दशैंमा चिनी महँगिने

अर्थ मन्त्रालयले समयमा चिनी आयात गर्नका लागि स्वीकृत नदिँदा यो वर्ष दशैं तिहारमा बजारमा चिनीको अभाव भई मूल्य बढ्ने देखिएको छ ।बजार मूल्य नियन्त्रण गर्नका लागि ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न अर्थ मन्त्रालयले स्वीकृत नदिँदा अभाव भई महँंगिने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट्र टेडिङ कर्पाेरेसनमार्फत […]

आयात स्वीकृत नपाउँदा दसैंंमा चिनी महँगिने

काठमाडौं । अर्थ मन्त्रालयले समयमा चिनी आयात गर्नका लागि स्वीकृत नदिँदा यो वर्ष दसैं तिहारमा बजारमा चिनीको अभाव भई मूल्य बढ्ने देखिएको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न अर्थ मन्त्रालयले स्कीकृत नदिँदा अभाव भई महँगिने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले […]

विदेशबाट ७ अर्बभन्दा बढीको चिनी आयात

काठमाडौं। उखु बेचेको पैसा पाउन स्वदेशी किसान आन्दोलन गरिरहनुपरेका बेला विदेशबाट ७ अर्ब रुपैयाँ बढीको चिनी नेपाल भित्रिएको पाइएको छ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म)मा ७ अर्ब १६ करोड ५७ लाख ५४ हजार रुपैयाँको चिनी नेपालले आयात गरेको हो। नेपाली किसानहरुले भने वर्षौदेखि उखु बेचेको पैसा नपाउँदा आन्दोलन गर्नुपरेको छ।